गोदावरीस्थित चिजबल फ्याक्ट्रीमा भीषण आगलागी « Khabarhub

गोदावरीस्थित चिजबल फ्याक्ट्रीमा भीषण आगलागी


३ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर– गोदावारी नगरपालिकामा रहेको चिजबल कारखानामा भीषण आगलागी भएको छ । गोदावरी नगरपालिकाको वडा नं. १३, झरुवाराशीमा अवस्थित गुराया फूड प्रोडक्टको फ्याक्ट्रीमा मंगलबार साढे ११ बजेबाट भीषण आगलागी भएको हो।

ललितपुर प्रहरीका अनुसार चार घण्टाको प्रयासपछि पनि अहिलेसम्म आगो नियन्त्रणमा आएको छैन।

नेपाल प्रहरी, नेपाली सेना र स्थानीयले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेका छन्। तीनवटा दमकलको सहयोगमा आगो नियन्त्रण लिने प्रयास भइरहेको ललितपुर प्रहरीले जनाएको छ।

प्रकाशित मिति : ३ भाद्र २०७६, मंगलबार  ५ : १८ बजे

लघुवित्त तथा मिटरब्याजपीडित आन्दोलित (तस्बिरहरू)

 काठमाडौं– लघुवित्त तथा मिटरब्याज पीडितले आजदेखि काठमाडौं केन्द्रित आन्दोलन थालेका

साइकल चढ्नेहरू दिनप्रतिदिन घट्दै

कञ्चनपुर– कुनै समय कञ्चनपुरलगायत तराई क्षेत्रको जनजीवनको अभिन्न अङ्ग मानिने

च्यातिएको गञ्जी बोकेर प्रदर्शन गर्दै जेन-जी (तस्बिरहरू)

काठमाडौं- जेन-जी नेता मिराज ढुंगााको नेतृत्वको समूहले काठमाडौंको माइतीघरमा आन्दोलन

कोशी प्रदेश सरकारको मन्त्रिमण्डल चाडै नै पुनर्गठन गर्छौँ : शेरधन राई

काठमाडौं– नेकपा एमालेका सचिव एवम् कोशी प्रदेश इन्चार्ज शेरधन राईले