साइबर सुरक्षामा सरकारको तदारुकताः मन्त्री बाँस्कोटा | Khabarhub Khabarhub

साइबर सुरक्षामा सरकारको तदारुकताः मन्त्री बाँस्कोटा


८ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले समग्र साइबर सुरक्षाको नीतिगत व्यवस्थाका लागि सरकार कटिवद्ध रहेको बताएका छन् ।

प्रतिनिधि सभाको बुधबारको बैठकमा सूचना तथा प्रविधि सम्बन्धी विधेयक २०७५ पेश गर्दै मन्त्री बाँस्कोटाले सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित बनाउन विधेयक ल्याइएको बताएका हुन् ।

उनले नेपालले आफ्नै सामाजिक सञ्चालको विकास गर्ने अवस्था भइनसकेकाले सामाजिक सञ्जाललाई नेपालमा दर्ता गर्ने प्रावधान ल्याइएको बताए । फेसबूक, ट्वीटर, युट्युब जस्ता सामाजिक सञ्जाललाई दर्ता गर्ने प्रचलन अन्यत्र पनि रहेको बताए ।

त्यसअघि विधेयकमाथि विरोधको सूचना पेश गर्दै नेमकिपाका प्रेम सुवालले सूचना प्रविधिमा राज्यले नै जिम्मेवारी लिनुपर्ने वैदेशिक लगानी भित्र्याउन नहुने बताएका थिए ।

प्रकाशित मिति : ८ फाल्गुन २०७५, बुधबार  ५ : १६ बजे

‘कांग्रेसमा अनुशासनको कारबाही खोटपूर्ण र दोहोरो मापदण्डमा आधारित’ 

काठमाडौं– नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले कांग्रेसको केन्द्रीय अनुशासन समितिले

मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

काठमाडौं– पर्वतीय पर्यटक व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।

बैतडीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, ६ घाइते

बैतडी– बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ

ट्रम्पलाई अचम्ममा पार्ने लाइबेरियाको विगत

लाइबेरिया खेलकुद जगतमा पहिलो पटक चर्चामा सन् १९९५ मा आएको