राजपाद्वारा प्रदर्शन गर्दै संविधान दिवसको विरोध « Khabarhub

राजपाद्वारा प्रदर्शन गर्दै संविधान दिवसको विरोध


३ आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय जनता पार्टी नेपालले संविधान जारी भएको दिन अर्थात संविधान दिवसलाई कालो दिनका रुपमा मनाएको छ । राजपाले काठमाडौँस्थित पार्टी कार्यालयमा कालो दिनका रुपमा मनाएको नेता केशव झाले जानकारी दिए ।

राजपाले संविधान संसोधनको माग गर्दै आइरहेको छ । राजपाले संविधान विभेदकारी, त्रुटिपुर्ण रहेको भन्दै सच्याउन माग गर्दै आइरहेको छ ।

यसअघिको निर्णयअनुसारै राजपाले केन्द्रीय कार्यालयमा समेत कालो दिवस भन्दै विरोध कार्यक्रम आयोजना गरेको हो ।

राजपाले प्रदेश नम्बर २ का सबै जिल्लामा आज व्ल्याक आउट गर्ने निर्णय यसअघि नै गरिसकेको छ ।

प्रकाशित मिति : ३ आश्विन २०७६, शुक्रबार  ६ : १४ बजे

एनपीएलमा श्रीलंकन कप्तान चरिथ असलंकाले विराटनगरबाट खेल्ने

काठमाडौं । विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो

कृष्णभीरको सडक खुलेपछि तुइनखोलामा पनि सञ्चालन

नारायणगढ – पृथ्वी राजमार्गअन्तर्गतको कृष्णभीरमा गएको पहिरोपछि खोलिएको नयाँ ट्र्याकबाट

भोटेकोशी बाढी : ३६ देशका ६०६ विदेशी पर्यटक अझै बेपत्ता

काठमाडौं – भोटेकोशीे बाढीमा परेर ३६ देशका ६०६ विदेशी पर्यटक

चितवनमा दुई महिनामा ९२ जना डेङ्गु सङ्क्रमित

चितवन – जिल्लाका अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये ९२ जनामा