युक्रेनका राष्ट्रपति र ट्रम्पबीच आगामी साता भेटवार्ता हुने « Khabarhub

युक्रेनका राष्ट्रपति र ट्रम्पबीच आगामी साता भेटवार्ता हुने


३ आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

किभ– यूक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र अमेरिकी राष्ट्रपतिबीच आगामी हप्ता न्यूयोर्कमा भेटवार्ता हुनेभएको छ ।

जेलेन्स्कीले गत मे महिनामा सत्तारोहण गरेपछि दुई नेताबीच हुन लागेको यो पहिलो भेट हो ।

संयुक्त राष्ट्रसंघ महासभामा भाग लिन जेलेन्स्की यही सेप्टेम्बर २३ देखि २६ सम्म अमेरिका जाने कार्यक्रम तय भएको छ ।

सोही अवसरमा उनीहरूबीच भेटवार्ता हुन लागेको जेलेन्स्कीको कार्यालयले जनाएको छ ।

ट्रम्पसँगको भेट ‘रूसी समर्थनप्राप्त’ पूर्वी यूक्रेनी पृथकतावादी समूहसँगको तनावलाई अन्त्य गर्न अमेरिकासँग छलफलका लागि हुने गरी तय भएको यूक्रेनले बताएको छ ।

प्रकाशित मिति : ३ आश्विन २०७६, शुक्रबार  ८ : ५९ बजे

कृष्ण थापाको निधनमा अध्यक्ष ओली : मेरा ४३ वर्ष देखिका साथीको निधनमा दुःखी छु

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रीय सदस्य

समानुपातिकको सांसद छान्न हर्क साम्पाङलाई तनाव, दिए पार्टीबाटै हटाउने चेतावनी

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले समानुपातिकतर्फको सांसदको

समानुपातिकतर्फ चार लाख ४५ हजार मत बदर

काठमाडौं- यही फागुन २१ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्ष

महावीर पुनको निर्वाचन खर्च २८ लाख ६८ हजार भन्दा बढी

म्याग्दी – नवनिर्वाचित सांसद महावीर पुनले आफ्नो निर्वाचन खर्चको विवरण

चुनावको खर्च विवरण ३५ दिनभित्रै सार्वजनिक गर्न आग्रह

काठमाडौँ – निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन प्रचारप्रसारमा भएको आम्दानी