मार्लोकासँग हार्‍यो रियल मड्रिड « Khabarhub

मार्लोकासँग हार्‍यो रियल मड्रिड


३ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– स्पेनिस ला लिगा अन्तर्गत गएराति भएको खेलमो रियल मड्रिड पराजित भएको छ । नवप्रवेशी क्लब मार्लोकासंग रियल १–० गोल अन्तरले पराजित भएको हो ।

खेलको सातौं मिनेटमा लाजो जुनियरले गरेको गोल नै निर्णायक गोल बन्न पुगेको थियो । ७४ औ मिनेटमा ओड्रिजोला रातो कार्ड खाँदै मैदान बाहिरिएपछि रियल १० खेलाडीमा सिमित बनेको थियो ।

रियलको यो सिजनको पहिलो हार हो । जितपछि रियलले शीर्ष स्थानको अग्रतालाई गुमाउन पुगेको छ । शनिबारको खेलमा जित निकाल्दै बार्सिलोनाले तालिकाको शीर्ष स्थान कब्जा गरेको छ ।

रियल १८ अंक सहित तालिकाको दोस्रो स्थानमा छ । शीर्ष स्थानको बार्सिलोनाले रियलसंग एक अंकको अग्रता लिएको छ । जितअघि मार्लोका रेलिगेशन जोनमा रहेको छ । क्लब १० अंक जोड्दै तालिकाको १४ औं स्थानमा छ ।

प्रकाशित मिति : ३ कार्तिक २०७६, आइतबार  ६ : ५७ बजे

रास्वपा बैठक छलेका बालेन मनोनीत हुनेहरूको नामसमेत रविलाई नदिई हिँडेका थिए मुस्ताङतिर

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पहिलो महाधिवेशनको दुई

रास्वपाले जेन-जी सांसद पुरुषोत्तमलाई बनायो सहमहामन्त्री

काठमाडौं– जेन-जी अभियान्ता पुरुषोत्तम यादव राष्ट्रिय स्वतन्त्र पार्टीको सह महामन्त्री

काठमाडौंको फोहर व्यवस्थापनसम्बन्धी छलफलमा अचानक ‘फायर’ भइन् आशिका

काठमाडौं- काठमाडौं उपत्यकाको फोहरमैला व्यवस्थापनसम्बन्धी छलफलमा चर्काचर्की भएको छ ।

जल, खाद्य, ऊर्जा तथा विपद् उत्थानका लागि अघि बढौँ : मन्त्री श्रेष्ठ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले ‘सुपर एल निनो’को

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपलब्धिहरू सार्वजनिक

काठमाडौं– प्रधामन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा  कार्यालय मातहतका विभिन्न निकायबाट पछिल्लो