म्यानचेस्टर इंग्लिस प्रिमियर लिग फुटबलको दोस्रो स्थानमा « Khabarhub

म्यानचेस्टर इंग्लिस प्रिमियर लिग फुटबलको दोस्रो स्थानमा


३ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- साविकको विजेता म्यानचेस्टर सिटी इन्ग्लिश प्रिमियर लिग फुटबलको दोस्रो स्थानमा उक्लिएको छ ।

शनिबार राति भएको खेलमा क्रिष्टल प्यालेसलाई २-० गोल अन्तरले हराउँदै सिटी दोस्रो स्थानमा उक्लिएको हो ।

क्रिष्टलको मैदानमा सिटीलाई जित दिलाउन ग्राबियल जिसस र कप्तान डेभिड सिल्भाले एक एक गोल गरे । सिटीले दुवै गोल पहिलो हाफमा गरेको थियो ।

खेलको ३९ औं मिनेटमा जिससले गोल गर्दै सिटीलाई १-० को अग्रता दिलाए । त्यसपछि खेलको ४१ औं मिनेटमा सिल्भाले गोल गर्दै सिटीलाई २-० को जित दिलाए ।

जितसँगै दोस्रो स्थानमा उक्लिएको सिटीले ९ खेलबाट १९ अंक जोडेको छ । सिटी शीर्ष स्थानको लिभरपुल भन्दा ५ अंकले पछि छ । लिभरपुलको २४ अंक छ ।

पराजित क्रिष्टल १४ अंक जोडेर छैटौं स्थानमा छ ।

प्रकाशित मिति : ३ कार्तिक २०७६, आइतबार  ७ : १२ बजे

पृथ्वी राजमार्ग अवरुद्ध भएपछि नयाँ बसपार्कभित्रै रोकिए सवारीसाधन (तस्बिरहरू)

काठमाडौँ– पृथ्वी राजमार्ग अवरुद्ध भएपछि गोङ्गबुस्थित नयाँ बसपार्कबाट बाहिरिने लामो

काभ्रेमा दुई हजार ६०० मतदाता घटे

काभ्रे– जिल्ला निर्वाचन कार्यालय काभ्रेले मतदाता नामावली अद्यावधिक गरेको छ

भारतीय युट्युबर ध्रुव राठी पक्राउ

काठमाडौँ– भारतका चर्चित राजनीतिक युट्युबर ध्रुव राठी पक्राउ परेका छन्

सोह्र श्राद्धको अन्तिम दिन पशुपतिनाथ परिसरमा पिण्डदान गर्नेको भीड (तस्बिरहरू)

काठमाडौँ– आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा

परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाकी गभर्नर–जनरल मोस्टिनबीच भेटवार्ता

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल साम मोस्टिनबीच भेटवार्ता