क्यानको पहिलो बैठक– पारसको राजीनामा बारे सामान्य छलफल ! « Khabarhub

क्यानको पहिलो बैठक– पारसको राजीनामा बारे सामान्य छलफल !


३ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान) ले प्रवक्तामा सचिव अशोकनाथ प्याकुरेललाई चयन गरेको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सशर्त फुकुवा गरेपछि आइतवार बसेको पहिलो बैठकले निलम्बन फुवुवा गरेको प्रति आईसीसीलाई धन्यवाद दिने निर्णय गरेको छ ।

मुलपानीस्थित क्यान मुख्यालयमा बसेको बैठकले प्राविधिक, प्रतियोगिता लगायतका विभिन्न समिति पनि गठन भएका छन् ।

प्राविधिक समितिको संयोजकमा संजय सिंह चयन भएका छन् भने प्रतियोगिता समितिका संयोजकमा प्रशान्त मल्ल, आर्थिक समितिको संयोजकमा क्यानका कोषाध्यक्ष रोषन सिंह र मिडिया संयाेजकमा अशोकनाथ प्याकुरेल चयन भएका छन् ।

गत मंगलबार राष्ट्रिय टोलीको कप्तानीबाट राजीनामा दिएका पारस खड्काको राजीनामामाका विषयमा क्यानमा अनौपचारिक छलफल मात्र भएको बैठकमा सहभागी एकजना पदाधिकारीले बताए ।

‘क्यानले पारसको राजीनामा आधिकारीक रुपमा नआएकाले यसमा सामान्य छलफल मात्रै भएको छ,’उनले भने ।

प्रकाशित मिति : ३ कार्तिक २०७६, आइतबार  ५ : ३७ बजे

दलहरुले पेस गरेको सूचीमा निर्वाचन आयोगले थाल्यो रुजु प्रक्रिया

काठमाडौं– गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा तीन

एनआरएनए निर्वाचनमा सहमतिमै नेतृत्व चयन गर्ने प्रयास जारी

काठमाडौं– गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को १२औँ महाधिवेशनअन्तर्गत नेतृत्व चयन प्रक्रियामा

दुर्घटनामा मृत्यु भएका सात भारतीयको शव दूतावासलाई बुझाइयो

गोरखा– गोरखामा भएको सवारी दुर्घटनामा मृत्यु भएका सात भारतीय नागरिकको

कुकुरको टोकाइबाट एकैदिन १७ जना घाइते

दोधारा चाँदनी– कञ्चनपुरमा कुकुरको टोकाइबाट एकैदिन १७ जना घाइते भएका

लगनखेलको न्हु पोखरीसँग पार्क बन्ने

ललितपुर- ललितपुर महानगर वडा नं.५ लगनखेलस्थित न्हु पोखरीसँगैको खाली जमिनमा