सवारी साधन सुरक्षित राख्न अपनाउनुस् यी उपाय « Khabarhub

सवारी साधन सुरक्षित राख्न अपनाउनुस् यी उपाय


५ पुस २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सवारीसाधान खरीदमा ठूलो रकम खर्च हुने गरेको छ । तर सवारीसाधानलाई सही रुपमा ख्याल नगर्दा समस्या देखा पर्ने गरेको छ ।

जथाभावी पार्किङमा राखिएका सवारी साधन हराइरहेका घटना नयाँ होइनन् । सडकमा अनाधिकृत रुपमा राखिएका सवारी साधनलाई महानगरीय ट्राफिक प्रहरीले समेत उठाएर लैजाने गरेको छ भने धेरै सवारी हराइरहेका पनि छन् ।

यी समस्याले हैरान हुनुहुन्छ भने यसरी गर्नुस् आफ्नो सवारीको सुरक्षा ।

–सवारी साधनमा अतिरिक्त लक तथा अलार्मको प्रयोग गर्ने ।

–घर कमाउण्ड वा अन्य स्थानमा एकैछिन भनि लक लगाउन अल्छी नगर्ने ।

–एकान्त, सुनसान र अध्यारो गल्लीहरुमा पार्किङ नगर्ने ।

–शः शुल्क पार्किङ्गमा सवारी राखी स्लीप लिने गर्ने ।

–सवारी साधनमा साचो छुटेको छ कि भनेर पुनः चेक गर्ने ।

–उस्तै देखिने सवारी साधनसँगै आफ्नो सवारी पार्किङ्ग नगर्ने ।

–रिकण्डीसन वा अन्य व्यक्तिबाट सवारी खरिद गर्दा ब्लुबुक हेरी यातायात व्यवस्था कार्यालयको अभिलेख जाँच गरेर मात्र खरिद गर्ने ।

–सिसिटिभी वा आफ्नो निगरानी भएको स्थानमा मात्र पार्किङ गर्ने ।

–लामो समयसम्म एकै स्थानमा सवारी पार्किङ नगर्ने ।

–सवारी साधन किनबेच तथा टेस्ट ड्राईभ गर्दा होस पुर्‍याउने ।

प्रकाशित मिति : ५ पुस २०७६, शनिबार  १ : ५६ बजे

पद चाहिएको छैन, महाधिवेशनलाई उपलब्धिपूर्वक टुङ्ग्याउनु छ : महामन्त्री थापा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशबाट आफूलाई

बन्दसूचीबाट एकल चुनाव चिह्नसहितका १७५ उम्मेदवारबाट नाम फिर्ता

काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत

विशेष महाधिवेशन पक्षधरको अडान : देउवाले नेतृत्व नछाडेसम्म सहमति हुँदैन

काठमाडौं – नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्दसत्र सम्पन्न भएको

नेतृत्व छोड्न संस्थापनकै दबाब, खड्कालाई हस्तान्तरण गर्न पनि तयार भएनन् देउवा

काठमाडौं- नेपाली कांग्रेसको विवादले गम्भीर मोड लिइरहँदा सभापति शेरबहादुर देउवा