मुख्यमन्त्री शाही र कुलमानबीच कर्णालीमा प्रशारण लाइन विस्तार गर्ने बारे छलफल « Khabarhub

मुख्यमन्त्री शाही र कुलमानबीच कर्णालीमा प्रशारण लाइन विस्तार गर्ने बारे छलफल


५ पुस २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाही र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ नेतृत्वको टोलीबीच छलफल भएको छ ।

मुख्यमन्त्री शाही र विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङको टोलीबीच शनिवार भेटवार्ता भएको हो ।

मुख्यमन्त्री शाहीले कर्णालीमा राष्ट्रिय विद्युत प्रशारण लाईन यथासिघ्र विस्तार गर्न घिसिङसँग आग्रह गरे ।

उनले कोहलपुर सुर्खेत प्रशारण लाईनको १३२ केभिए क्षमतामा स्तरोन्नति गर्न, गरीब घरपरिवारलाई नि: शुल्क मिटर वितरणको व्यवस्था गर्न निर्देशक कुलमान घिसिङसँग आग्रह गरे ।

प्रकाशित मिति : ५ पुस २०७६, शनिबार  ६ : ०५ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै