प्रहरीलाई ४ सय रुपैयाँ घुस दिन खोजेपछि… « Khabarhub

प्रहरीलाई ४ सय रुपैयाँ घुस दिन खोजेपछि…


७ चैत्र २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने भिम बहादुर मगरलाई पक्राउ परेका छन् । बा.३५ प ८६६७ नम्बरको मोटरसाइकल चालक ईमाडोल बस्ने मगरलाई महानगरीय प्रहरी बालकुरमारीले पक्राउ गरेको हो ।

चेकजाँच गर्ने क्रममा प्रहरीले मगरलाई विहीबार पक्राउ गरेको थियो । कागजपत्र नभएकाले चालक मगरले प्रहरीलाई रु ४ सय रुपैयाँ नगद दिई छाडिदिन आग्रह गरेका थिए ।

मगरले प्रहरीलाई नै घुस दिन खोजपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ७ चैत्र २०७५, बिहीबार  ४ : ५१ बजे

प्रधानन्यायाधीश शर्माले बोलाए न्याय परिषद् बैठक

काठमाडौं– प्रधानन्यायाधीश मनोजकुमार शर्माले न्याय परिषद्को बैठक बोलाएका छन् ।

अमेरिकाको म्यासाचुसेट्स तटमा मेडिकल विमान दुर्घटना, ६ जनाको मृत्यु भएको आशंका

 काठमाडौं – अमेरिकाको म्यासाचुसेट्स राज्यको तट नजिक मेडिकल ट्रान्सपोर्ट विमान बेपत्ता

होर्मुज तनावबीच मध्यपूर्वबाट तेल निर्यात बढ्यो

काठमाडौं – होर्मुज जलडमरूमध्यमा पानीजहाजमाथि आक्रमणका घटना भइरहे पनि इरानबाहेक मध्यपूर्वबाट हुने

केन्द्रीय समितिबाट विभिन्न प्रतिवेदन पारित

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको बन्दसत्रमा पेस

भक्तपुरको प्लास्टिक दाना बनाउने कारखानामा आगलागी

भक्तपुर– सूर्यविनायक नगरपालिका–८ जगातीस्थित कँपलिचोकमा सञ्चालित प्लास्टिक दाना बनाउने कारखानामा आज