प्रहरीलाई ४ सय रुपैयाँ घुस दिन खोजेपछि… « Khabarhub

प्रहरीलाई ४ सय रुपैयाँ घुस दिन खोजेपछि…


७ चैत्र २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने भिम बहादुर मगरलाई पक्राउ परेका छन् । बा.३५ प ८६६७ नम्बरको मोटरसाइकल चालक ईमाडोल बस्ने मगरलाई महानगरीय प्रहरी बालकुरमारीले पक्राउ गरेको हो ।

चेकजाँच गर्ने क्रममा प्रहरीले मगरलाई विहीबार पक्राउ गरेको थियो । कागजपत्र नभएकाले चालक मगरले प्रहरीलाई रु ४ सय रुपैयाँ नगद दिई छाडिदिन आग्रह गरेका थिए ।

मगरले प्रहरीलाई नै घुस दिन खोजपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ७ चैत्र २०७५, बिहीबार  ४ : ५१ बजे

सन्दीप बीपीएल खेल्न बंगलादेशमा

काठमाडौं – नेपाली लेग स्पिन सन्दीप लामिछाने बंगलादेश प्रिमियर लिग

निर्वाचन ७२ दिन बाँकीः कस्तो अवस्थामा समानुपातिक उम्मेदवार अयोग्य हुन्छन् ?

काठमाडौं – सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त

मंगलबारका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल पुस ८ गते मंगलबार तदनुसार

आज २०८२ साल पुस ८ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ८ गते मंगलबार तदनुसार