चलचित्र विकास बोर्डको अध्यक्षमा भट्टराई « Khabarhub

चलचित्र विकास बोर्डको अध्यक्षमा भट्टराई


७ चैत्र २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल चलचित्र विकास बोर्डको अध्यक्षमा निर्माता केशव भट्टराई नियुक्त भएका छन् । गत सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई बोर्डको अध्यक्षमा नियुक्त गरेको हो ।

मन्त्रिपरिषदको बैठकका निर्णय सार्वजनिक गर्दै सूचना तथा प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता गोकुल प्रसाद बास्कोटाले भट्राईलाई अध्यक्ष नियुक्त गरिएको जानकारी दिएका हुन् ।

यस अघिकी अध्यक्ष निकिता पौडेलले माघ २२ गते राजीनामा दिएकी थिइन् ।

प्रकाशित मिति : ७ चैत्र २०७५, बिहीबार  ६ : १८ बजे

अख्तियार विश्वास जगाउने संस्था हुनुपर्छ : कानुनमन्त्री गौतम

काठमाडौं- कानुनमन्त्री सोबिता गौतमले अख्तियार दुरुपयोग अनुसन्धान आयोग निष्पक्ष, स्वतन्त्र

नारेश्वर तालमा पानी जम्मा हुन सुरु

दमौली– नारेश्वर तालमा पानी जम्मा हुन थालेको छ । पुरिएको

आईजीलाई खगेन्द्रको चुनौती- मेरा कुराले मानमर्दन भए मुद्दा हाल्नू, कठघरामा उभिन तयार छु

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले निश्चित

इरानका साझेदारलाई ट्रम्पको कडा चेतावनी

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई सहयोग गर्ने वा उससँग व्यापार

गौमुलमा १० शय्याको अस्पताल सञ्चालनमा, चिकित्सक अभाव मुख्य चुनौती

बाजुरा- बाजुराको गौमुल गाउँपालिकामा १० शय्याको आधारभूत अस्पताल सञ्चालनमा आएको छ।