विप्लवमाथि वार्ताको ‘दबाब’, सभामुखमार्फत सम्पर्क प्रयास « Khabarhub

विप्लवमाथि वार्ताको ‘दबाब’, सभामुखमार्फत सम्पर्क प्रयास


८ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा महासचिव नेत्रविक्रम चन्द (विप्लव)लाई दलभित्रैबाट सरकारसँग वार्ता गर्न दबाब परेको छ । पोलिटब्यूरो सदस्य तथा पूर्वीकमाण्ड इन्चार्ज अनिल हशर्मा, पोलिटब्यूरो सदस्य पदम राई लगायतले सरकारसँग वार्त गर्न दबाब दिएका हुन् ।

महासचिव विप्लव भने तत्काल सरकारसँग वार्ता गर्ने पक्षमा छैनन् । यद्यपि उनी सरकारसको नेतृत्व गरिरहेको नेकपाका केही शीर्ष नेतासँग्का प्रत्यक्ष÷अप्र्रत्यक्ष सम्पर्कमा छन् । आजको अन्नपूर्ण पोस्टले समाचार लेखेको छ ।

समाचारमा सरकार कम्युन्स्टि नेतृत्वकमा रहेको अवस्थामा जनताबीच कमयुनिस्ट मिल्नै सक्दो रहेनछन् भन्ने स्रन्देश गएकाले वार्ताबाटै राजनीति सहमति खोज्नुपर्ने धारणा नेताहरुको छ । पार्टीका कतिपय नेताहरुले सभामुख कृष्णबहादुर महरामार्फत पनि नेकपाका केही नेता र सरकारसँग सम्पर्क बढाइरहेको उल्लेख छ ।

अन्नपूर्णले आफ्नै नीतिविपरीत निगम शीर्षकमा अर्को समाचार पहिलो पृष्ठमा छापेको छ । अन्तर्राष्ट्रिय बजार मूल्य घट्दा या बढ्दा पेट्रोलियम पदार्थको मूल्य समाजायेजन गर्ने नीति आयल निगमलको थियो ।

तर दुई महिनायता निगम पेट्रोलियम पदार्थको मूल्य समायोजना गर्न इच्छुक देखिएको छैन । उपभोक्ताको हितमा भन्दा नाफाका निम्ति आफ्नै नीतिविरुद्ध आयल निगम उभिएको समाचारमा जनाइएको छ ।

‘बर्खे अधिवेशन वैशाख १६ मा’ शीर्षकमा अर्को समाचार पनि पहिलो पृष्ठमा छापिएको छ । संघीय संसद्को बजेट अधिवेशन वैशाख १६ गते बस्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारी वैशाख ११ गते ९ दिनका लागि चीन भ्रमणमा निस्कने भएका कारण अधिवेशन चाँडो बोलाउन लागिएको समाचारमा जनाइएको छ ।

प्रकाशित मिति : ८ बैशाख २०७६, आइतबार  ७ : २९ बजे

रसुवा बाढी : मृतकको संख्या ६२६ पुग्यो

काठमाडौं – रसुवा बाढीमा परी ज्यान गुमाउनेको संख्या ६२६ पुगेको छ। नेपाल

बाढीपीडितका लागि त्रिवि र पोखरा विश्वविद्यालयका कर्मचारीको तलबबाट सहयोग

काठमाडौं – प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि त्रिभुवन

दर कार्यक्रमका लागि जुटाइएको रकम बाढी पीडितलाई सहयोग

म्याग्दी– म्याग्दीको धवलागिरी गाउँपालिकाका छन्त्याल महिलाहरूले तीज पर्वको अवसरमा दरखाने

डीएनए विश्लेषणदेखि शव व्यवस्थापनमा विदेशी सहयोग माग्दै सरकार

काठमाडौं- सुरुङमा फसेका व्यक्तिको खोज तथा उद्धारलाई प्रभावकारी बनाउन सरकारले मित्रराष्ट्रहरूसँग

बाढीपीडितलाई एक्सपर्ट फाउन्डेशनको २० लाख सहयोग

काठमाडौं- रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार,