स्वास्थ्य राज्यमन्त्री यादवको अस्पतालमा झुण्डिएको अवस्थामा नर्सको शव फेला « Khabarhub

स्वास्थ्य राज्यमन्त्री यादवको अस्पतालमा झुण्डिएको अवस्थामा नर्सको शव फेला


८ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका स्वास्थ्य राज्यमन्त्री डा सुरेन्द्र यादवको अस्पतालमा एक नर्सको झुन्डिएको अवस्थामा भेटिएकी छन् ।

राज्यमन्त्री यादवले सञ्चालन गरेको यादवद्वारा जानकी हेल्थ केयर एन्ड रिसर्च सेन्टरमा कार्यरत र्न रक्षा आले झुन्डिएको अवस्थमा भेटिएको प्रहरीले जनाएको छ ।

शबको पोष्टमार्टमका लागि जनकपुर अञ्चल अस्पताल लगिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
मृतकका आफन्तले घटना आत्महत्या नभइ हत्या भएको हुनसक्ने भन्दै सत्यतथ्य छानबिनको माग गरेका छन् ।

प्रकाशित मिति : ८ बैशाख २०७६, आइतबार  ११ : ५० बजे

फिफा विश्वकप : कंगोविरुद्ध पोर्चुगललाई सुरुवाती अग्रता

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आफ्नो पहिलो खेलमा पोर्चुगलले

चीन भ्रमण सकेर परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको चारदिने औपचारिक भ्रमण सम्पन्न

इरान-अमेरिका द्वन्द्वपछि युएईका एयरलाइन्सले घोषणा गरे विस्तारित यात्रा बीमा योजना

काठमाडौँ । मध्यपूर्वमा जारी द्वन्द्वको प्रभावपछि यात्रुलाई आकर्षित गर्न संयुक्त

तुइन खोलामा पहिरो, नारायणगढ-मुग्लिन सडक एकतर्फी अवरुद्ध

काठमाडौँ । नारायणगढ– मुग्लिन सडकखण्ड अन्ततर्गत तुइन खोलामा पहिरो खस्दा

सरकारलाई ‘पापड’को खबरदारी

काठमाडौं । शान्ति र लोकतन्त्रका लागि पेसागत सञ्जाल (पापड) ले