सलमान खानले बिहे नगर्नुको कारण यस्तो « Khabarhub

सलमान खानले बिहे नगर्नुको कारण यस्तो


८ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड अभिनेता सलमान खानको बिहेलाई लिएर उनको परिवारमा जति चासो छ, त्यति चासो फ्यानको पनि छ । बलिउडमा सलमान खानको नाम कैयन् नायिकाहरुसँग जोडिएर आउँछ । उनको नाम संगीता बिजलानी, सोमी अली, ऐश्वर्या राय र क्याटरीना कैफसँग पनि जोडिएर आउँछ ।

तर, सलमान खानको बिहेको कुनै टुङ्गो छैन । अहिले भने उनको बिहेलाई लिएर नयाँ कुरा चर्चामा आएको छ । खबरका अनुसार सलमान खान आफ्नो परिवारलाई माया गर्छन्, परिवारका लागि उनले जे पनि गर्न सक्छन् । कैयन् पटक उनले बिहे गर्ने योजना पनि बनाए तर उनले आफ्नो परिवारलाई भन्दा बढी महत्त्व दोस्रो व्यक्तिलाई दिन सकेनन् ।

उनलाई लाग्छ कि, यदि बिहे गरेर पार्टनरसँग सधै साथ दिनुपर्छ, जसले गर्दा परिवारलाई साथ दिनमा कम हुन्छ । यही कारण पनि सलमान खान अझै सिङ्गल छन् । सलमानले आफ्नो परिवारलाई भन्दा बढी दोस्रो व्यक्तिलाई दिन सकेनन् ।

सलमान खान सधै आफ्नो परिवारमा खुशीसाथ रहने प्रयास गर्छन् । परिवारमा समय दिन पाइँदैन कि भनेर उनले बिहे नै गरेका छैनन् भनेर भन्न थालिएको छ ।

फिल्मको कुरा गर्दा सलमान खान ‘भारत’ मार्फत दर्शकमाझ आउँदैछन् । उक्त फिल्ममा क्याटरीना कैफ, दिशा पटानी, सुनील ग्रोवरलाई पनि देख्न सकिनेछ ।

प्रकाशित मिति : ८ बैशाख २०७६, आइतबार  ३ : ०५ बजे

एन्फाका अध्यक्ष नेम्वाङ र महासचिव राईविरूद्ध पक्राउ पुर्जी जारी

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकजविक्रम नेम्वाङ

बाँकेमा देखिन थाल्यो डेंगु

नेपालगञ्ज- जिल्लामा डेंगुको संक्रमण देखिन थालेको छ। स्वास्थ्य कार्यालय बाँकेले

बाँकेमा डेङ्गुको सङ्क्रमण देखिन थाल्यो

बाँके – जिल्लामा डेङ्गुको सङ्क्रमण देखिन थालेको छ । स्वास्थ्य

कानुनविपरित भीभीआईपी र भीआईपीको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई फिर्ता गर्न निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले कार्यविधिविपरित अति विशिष्ट (भीभीआईपी) र विशिष्ट

‘अवैध मार्ग’ हर्मुज हुँदै जाँदै गरेको ट्याङ्करमाथि प्रहार गरेको इरानको दाबी

तेहरान – इरानको रिभोलुसनरी गाड्र्सले शुक्रबार हर्मुज जलमार्ग हुँदै ‘अवैध