मोबाइल बैकिङ सुबिधा लिनेको संख्या बढ्यो « Khabarhub

मोबाइल बैकिङ सुबिधा लिनेको संख्या बढ्यो


८ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पछिल्लो एकवर्षमा मोबाइल बैकिङ सुबिधा लिनेको संख्या करिब ३० लाखले बढेको छ ।

नेपाल राष्ट्र बैकका अनुसार अघिल्लो वर्ष ३५ लाख ३० हजार ३० हजार २ सय २७ जनाले मोबाइल बैकिङ सुबिधा लिएकोमा चालु आर्थिक वर्षमा त्यो संख्या बढेर ६३ लाख ९४ हजार ९ सय १६ पुगेको हो ।

अघिल्ला आर्थिक वर्षमा इन्टरनेट बैकिङ सुबिधा लिनेको संख्या ८ लाख ४२ हजार ४ सय ३१ रहेकोमा चालु आर्थिक वर्षमा यो संख्या बढेर ८ लाख ५६ हजार ६ सय ९६ पुगेको छ ।

त्यस्तै अघिल्लो आर्थिक वर्षमा सबै बैकका २ हजार ६ सय ३८ एटिएम रहेकोमा चालु आर्थिक वर्षमा ३ हजार ४९ पुगेको छ ।

अघिल्लो वर्षको तुलनामा डेटि कार्ड लिनेको संख्या समेत बढेको छ । अघिल्लो आर्थिक वर्षमा ५७ लाख ६९ हजार १ सय २८ रहेकोमा बढेर चालु आर्थिक वर्षमा ५९ लाख ६२ हजार ८ सय ३८ पुगेको छ । क्रेडिट कार्ड लिनेको संख्या समेत अघिल्लो वर्षको तुलनामा करिब ७ हजारले बृद्धि भएको छ ।

राष्ट्र बैकका अनुसार अघिल्लो आर्थिक वर्षमा क्रेडिट कार्ड लिने ९४ हजार ७ सय १६ रहेकोमा चालु आर्थिक वर्षमा बढेर १ लाख ५ सय २७ पुगेको छ ।

प्रकाशित मिति : ८ बैशाख २०७६, आइतबार  २ : ५३ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको