सुशान्तकी ‘सानु माया’ बनिन् मलिका « Khabarhub

सुशान्तकी ‘सानु माया’ बनिन् मलिका


८ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिल्म ‘यात्रा’ बाट सिनेमा क्षेत्रमा डेब्यु गरेकी मलिका महतले अभिनय गरेको गीतको भिडियो सार्वजनिक भएको छ ।

सुशान्त खत्रीले बजारमा ल्याएको ‘सानु माया’ बोलको गीतमा मलिकासँगै सुशान्तलाई पनि अभिनय गरेको देख्न सकिन्छ ।

गीतमा सुशान्त खत्रीको स्वर छ भने संगीत र शब्द सन्तोष सुनारको छ । यस्तै गीतको भिडियोमा रामकुमार केसीको छायांकन, टेकेन्द्र शाहको सम्पादन र राजीव समरको निर्देशन रहेको छ ।

प्रकाशित मिति : ८ बैशाख २०७६, आइतबार  ४ : ५० बजे

बागमती प्रदेश सरकारबाट बाहिरियो एमाले, मन्त्रीले आज राजीनामा दिने

काठमाडौँ – नेकपा एमाले बागमती प्रदेश सरकारबाट बाहिरिएको छ। बागमती

यी प्रदेशमा ठूलो वर्षाको पूर्वानुमान, सतर्क रहन अनुरोध

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

भारतमा चर्को बन्दै ककरोच पार्टीको आन्दोलन : प्रदर्शनमा प्रहरी दमन

नयाँ दिल्ली – भारतीय राजधानी नयाँ दिल्लीका सडकहरूमा भत्किएका ब्यारिकेड,

विश्वकपमा मेसीका २१ सर्वकालीन कीर्तिमान

काठमाडौँ – अर्जेन्टिनाका कप्तान लिओनेल मेसीले फिफा विश्वकप फुटबलको इतिहासमा

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर