संघीय संसदको अधिवेशन वैशाख १६ गतेका लागि आह्वान | Khabarhub Khabarhub

संघीय संसदको अधिवेशन वैशाख १६ गतेका लागि आह्वान


८ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको वर्षे अधिवेशन आह्वान गरेकी छन् ।

संघीय संसदका महासचिवलाई पत्राचार गर्दै राष्ट्रपति भण्डारीले वैशाख १६ गतेका लागि संघीय संसदका दुवै सदनकाे अधिवेशन आह्वान गरेको जनाएकी हुन् ।

यो अधिवेशनमा आगामी आर्थिक वर्षको बजेट तथा सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुने छ । सरकारले आगामी अधिवेशनमा अन्य आवश्यक विधेयकहरु पनि अगाडि बढाउने तयारी गरेको छ ।

प्रकाशित मिति : ८ बैशाख २०७६, आइतबार  ४ : ५९ बजे

किन फरफराउँछ आँखा ? यस्तो छ कारण

काठमाडौं- हाम्रो समाजमा आँखा फरफराउनुलाई शुभ या अशुभ संकेत मान्ने

शेखको शतकले भारत र इंग्ल्यान्डको युवा टेस्ट बराबरीमा सकियो

काठमाडौं – भारत र इंग्ल्यान्डको युवा टोलीको टेस्ट बराबरीमा सकिएको

फोनमा डाटा र ब्याट्री छिट्टै सकिन्छ ? यसो गर्नुहोस्

काठमाडौं- तपाईंको फोनमा डाटा र ब्याट्री छिट्टै सकिन्छ ? ब्याट्री

यी भूभागमा ठूलो वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

पुटिनले मलाई मूर्ख बनाउन सक्दैनन् : राष्ट्रपति ट्रम्प

वाशिङ्टन – युक्रेनलाई शक्तिशाली हतियार प्रदान गर्ने तथा ५० दिन