अवैध रुपमा राखिएका ५६ थान भरुवा बन्दुक संकलन | Khabarhub Khabarhub

अवैध रुपमा राखिएका ५६ थान भरुवा बन्दुक संकलन


८ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


रुकुम– जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले अवैध रुपमा राखिएका ५६ थान भुरुवा बन्दुक संकलन गरि सार्वजनिक गरेको छ । आइतबार रुकुमकोटमा पत्रकार सम्मेलन गरी जिल्लाका ३ स्थानीय तहका विभिन्न ठाउँबाट संकलन गरिएका ५६ थान भरुवा बन्दुक सार्वजनिक गरिएको हो ।
वन तथा वन्यजन्तु संरक्षण र अपराधिक घटना न्यूनीकरणका लागी प्रहरीले स्थानीयसँग रहेका अवैध हतियार संकलन गरिरहेको हो ।

गत मंसिर १२ गते ५५ र यस पटक ५६ थान गरी १ सय ११ थान अवैध हतियार स्थानीयले  प्रहरीलाई बुझाएका हुन् ।

गृहमन्त्रालयको सार्वजनिक सूचना र स्थानीय प्रहरी प्रशासनको पहलमार्फत रुकुम पूर्वको पुर्व उत्तरगंगगा गाउँपालिका बाट ४४, सिस्ने गाउँपालिकाबाट ११ र भुमे गाउँपालिका १ बाट थान गरी जम्मा ५६ थान हतियार संकलन भएको प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले जानकारी दिए ।

प्रकाशित मिति : ८ बैशाख २०७६, आइतबार  ६ : ५८ बजे

तरुण दलको महाधिवेशन मङ्सिर २६ देखि २८ गतेसम्म हुने

काठमाडौं – नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरूण दलको महाधिवेशन

कुलिङ पिरियड विवाद : छानबिन समितिबारे सभामुखले थाले परामर्श

काठमाडौं – संघीय निजामती विधेयकमा व्यवस्था गरिएको कुलिङ अफ पिरियड

पाकिस्तानमा भारी वर्षा र बाढीका कारण ६४ जनाको मृत्यु

इस्लामाबाद – पाकिस्तानमा विगत एक सातादेखि जारी भारी वर्षा र

देशको आवश्यकताअनुसार ठूला दल मिल्यौँ : गृहमन्त्री लेखक

बैतडी – गृहमन्त्री रमेश लेखकले देशको आवश्यकताअनुसार दुई ठूला दल

श्रीलंकाविरुद्ध नेपालको गोलर्षा, ८-० को फराकिलो जित

काठमाडौं– एएफसी महिला एसियन कप छनोट प्रतियोगिता अन्तर्गत आफ्नो दोस्रो खेलमा