भारतको हिमाञ्चलमा बस दुर्घटना हुँदा ४४ जनाको मृत्यु « Khabarhub

भारतको हिमाञ्चलमा बस दुर्घटना हुँदा ४४ जनाको मृत्यु


६ असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली– भारतीय राज्य हिमाञ्चल प्रदेशको कुल्लुमा यात्रुवाहक बस दुर्घटना हुँदा ४४ जनाको मृत्यु भएको छ ।

हिमाञ्जल राज्यको कुल्लु शहरभन्दा ५० किलोमिटर पर बंजार भन्ने ठाउँमा बस दुर्घटनामा परेको हो । बिहीबार भएको बस दुर्घटनामा करिब ३४ जना घाइते रहेका जनाइएको छ ।

कुल्लुबाट सदा गुशैनी भन्ने ठाउँतर्फ गइरहेको एचपी–६५–७०६५ नम्बरको बसमा ७८ जना सवार रहेका जनाइएको छ ।

क्षमताभन्दा बढी यात्रु चढाइएको बस सडकबाट पल्टिएर खोचमा खसेको थियो । प्रहरीले क्षमताभन्दा बढी सवारी चढाइएको र चालकको लापरवाहीका कारण दुर्घटना भएको जनाएको छ ।

प्रकाशित मिति : ६ असार २०७६, शुक्रबार  १० : ५९ बजे

आज २०८३ साल असोज १६ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १६ गते शुक्रबार सन् २०२६

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप