ट्विटरमा मोदीको मेन्सन– ओलीलाई दिए धन्यवाद | Khabarhub Khabarhub

ट्विटरमा मोदीको मेन्सन– ओलीलाई दिए धन्यवाद


६ असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्व योग दिवसका अवरमा प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल ट्विटरमा जारी गरेको सन्देश मेन्सन गर्दै ओलीलाई धन्यवाद ज्ञापन गरेका छन् ।

प्रधानमन्त्री ओलीले शुक्रबार विहान विश्व योग दिवसको अवसरमा ट्विटरमार्फत एक सन्देश जारी गर्दै शुभकामना व्यक्त गरेका थिए ।

ओलीले ट्विट गरेको केही समयपछि भारतीय प्रधानमन्त्री मोदीले उक्त ट्विटलाई मेन्सन गर्दै ओलीलाई धन्यदाव दिए ।

ओलीको ट्विटलाई मेन्सन गर्दै मोदीले भनेका छन्– योगको विशिष्टतालाई उजागर गर्नुका साथै व्यक्तिगत रुपमा उपस्थित भइ योग दिवस कार्यक्रमलाई सुशोभित गर्नुभएको प्रधानमन्त्री ओलीज्यूलाइृ धन्यवाद ज्ञापन गर्दछु ।

प्रकाशित मिति : ६ असार २०७६, शुक्रबार  ३ : ३१ बजे

मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

काठमाडौं– पर्वतीय पर्यटक व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।

बैतडीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, ६ घाइते

बैतडी– बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ

ट्रम्पलाई अचम्ममा पार्ने लाइबेरियाको विगत

लाइबेरिया खेलकुद जगतमा पहिलो पटक चर्चामा सन् १९९५ मा आएको

बर्सातका कारण सुनसान बने ‘होमस्टे’

बागलुङ– बागलुङमा सबैभन्दा बढी चर्चित छ भकुण्डेको अतिथि सत्कार घरबास