‘ट्युमर’ को उपचारपछि तङ्ग्रेकी स्वेता (फोटोहरु) « Khabarhub

‘ट्युमर’ को उपचारपछि तङ्ग्रेकी स्वेता (फोटोहरु)


६ असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अभिनेत्री स्वेता खड्का हालै बिमारबाट तङ्ग्रिएकी छिन् । केही समयअघि उनी फिल्म ‘हेलो जिन्दगी’ को छायांकनका बेला एकाएक बिरामी भएपछि उनले फिल्म छाडेकी थिइन् । भारतमा ट्युमरको सफल अपरेसन गरेपछि उनी पछिल्लो समय फिल्म क्षेत्रमा खासै सक्रिय छैनिन् ।

यतिबेला भने स्वेता अस्ट्रेलियाको टुरमा छिन् । एक कार्यक्रमका लागि अस्ट्रेलियामा पुगेकी स्वेताले सामाजिक सञ्जालमा अस्ट्रेलियामा खिचेका सुन्दर तस्वीरहरु शेयर गरेकी छिन् ।

हिसिला हेयर एण्ड सलोनका लागि गरिएको फोटोसूटमा स्वेतालाई खुबै सुन्दर देखिएको छ । र, फ्यानले पनि उनको यो लूकलाई रुचाएको प्रतिक्रिया दिएका छन् । स्वेताले सामाजिक सञ्जालमा शेयर गरेका यी तस्वीर हेरौँ:

प्रकाशित मिति : ६ असार २०७६, शुक्रबार  ६ : ३४ बजे

रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, संसदीय दलको नेताबारे निर्णय हुने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक बिहीबार

पाथीभरा दर्शन गर्न आएका एक बालकको मृत्यु

ताप्लेजुङ- ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर दर्शनमा आएका एक अढाइ

बर्दिया राष्ट्रिय निकुञ्जमा सिकार खेल्न जाँदा बेपत्ता भएका युवकको शव भेटियो

बर्दिया – दुई साताअघि बर्दिया राष्ट्रिय निकुञ्जमा सिकार खेल्न जाँदा

विपद् प्रतिकार्यका लागि चारदिने प्रशिक्षण

काठमाडौं – समुदायसँगको सहकार्यमा विपद् व्यवस्थापन तथा प्रतिकार्यलाई थप प्रभावकारी

प्रविधि प्रयोगले लागत र समयको बचत, उत्पादनमा वृद्धि

पर्सा – एक दशकअघिसम्म बाराको फेटागाउँपालिका–३ त्रिवेणीका किसान पारस ठाकुरलाई