उत्तर कोरिया भ्रमण पूरा गरी चिनियाँ राष्ट्रपति स्वदेश फर्किए « Khabarhub

उत्तर कोरिया भ्रमण पूरा गरी चिनियाँ राष्ट्रपति स्वदेश फर्किए


६ असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बेइजिङ– चीनका राष्ट्रपति सी जिन्पिङ उत्तर कोरियाको औपचारिक भ्रमण सकेर शुक्रबार स्वदेश फर्केका छन् ।

राष्ट्रपति सी उत्तर कोरियाको दुई दिने औपचारिक भ्रमणका लागि बिहीबार उत्तर कोरियाको राजधानी प्योङयाङ पुगेका थिए । सो अवसरमा उनले उत्तर कोरियाली नेता किम जोङ उनसँग भेटवार्ता समेत गरेका थिए ।

दुई मुलुकबीच सम्बन्ध स्थापना भएको ७० औँ वर्षगाँठ मनाइरहेका बेला राष्ट्रपति सी उत्तर कोरिया पुगेका हुन् ।

राष्ट्रपति सीको उत्तर कोरिया भ्रमणका क्रममा दुबै देशबीचको सहकार्यलाई थप प्रगाढ बनाउने सम्बन्धी सम्झौता भएको थियो ।

प्रकाशित मिति : ६ असार २०७६, शुक्रबार  ८ : ३४ बजे

रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द

म्याग्दी – बाँधमा बाढी पसेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको

रोनाल्डोबिनाको पोर्चुगलको सानदार जित : डेनमार्क ४-२ ले पराजित

काठमाडौँ – क्रिस्टियानो रोनाल्डोबिना मैदान उत्रिएको पोर्चुगलले युइएफए नेसन्स लिग

मेसी बने सय वर्ष पुरानो फुटबल क्लबको मालिक

काठमाडौँ – अर्जेन्टिनाका स्टार फुटबलर लिओनेल मेसीले स्पेनिस सेकेन्ड डिभिजन

यु-१९ विश्वकप र एनपिएलको तयारी : के के बन्दैछन् पूर्वाधार ?

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) आगामी दुई ठूला प्रतियोगिता

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दैछ । बिहान