‘एभेन्जर्स: इन्डगेम’ बन्यो विश्वकै सबैभन्दा धेरै कमाइ गर्ने फिल्म, कति कमायो ? « Khabarhub

‘एभेन्जर्स: इन्डगेम’ बन्यो विश्वकै सबैभन्दा धेरै कमाइ गर्ने फिल्म, कति कमायो ?


५ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मार्भलको फिल्म ‘एभेन्जर्सः इन्डगेम’ विश्वभर सबैभन्दा धेरै कमाइ गर्ने फिल्म बन्न सफल भएको छ । यसअघि विश्व सिनेमामा सबैभन्दा बढी कमाइ गर्न सफल सिनेमा जेम्स क्यामरुनको ‘अवतार’ बनेको थियो । साइन्स फिक्सन फिल्म ‘अवतार’मा पृथ्वी र अर्को ग्रहको संसार देखाइएको छ ।

‘एभेन्जर्सः इन्डगेम’ले विश्वभरबाट २.७८९ बिलियन डलर (झण्डै ३ खर्बभन्दा बढी) कमाइ गरेको छ । ‘अवतार’ ले यसअघि २.७८८ कमाएको थियो । अवतारको रेकर्ड तोड्न हलिउडको अर्को फिल्मलाई १० वर्ष लागेको हो ।

अब विश्वभर धेरै कमाउने फिल्मको लिस्टमा एभेन्जर्सः इन्डगेम पहिलो बनेको छ भने अवतार दोस्रो स्थानमा धकिलिएको छ । तेस्रो स्थानमा भने जेम्स क्यामरुनकै फिल्म ‘टाइटानिक’ छ ।

प्रकाशित मिति : ५ श्रावण २०७६, आइतबार  ११ : ५९ बजे

बालेनलाई बधाई दिँदै गगनले भने : रचनात्मक सहयोग र साथ दिन्छु

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नवनियुक्त प्रधानमन्त्री बालेन शाह

अफगानिस्तानमा भारी वर्षा र बाढी : पाँच जनाको मृत्यु, छ घाइते

काबुल- अफगानिस्तानका विभिन्न प्रान्तहरूमा पछिल्लो २४ घण्टामा परेको अत्यधिक वर्षाका

बालेनलाई बधाई दिँदै मोदीले भने : नजिकबाट काम गर्ने अपेक्षा गरेको छु

काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह

निफमा बलिउड लेजेन्ड निर्देशक सिप्पी र महानायक हमालबीच संवाद कार्यक्रम हुने

काठमाडौं – बलिउडका लेजेन्ड निर्देशक, निर्माता एवं कलाकार रमेश सिप्पी

कानुन मन्त्रीको शपथ लिएकी सोबिताले कुनै निर्णय गरिनन्

काठमाडौं- सोबिता गौतमले कानुन मन्त्रीको पदभार ग्रहण गरेकी छन् ।