युट्युबमा आयो दयाहाङको ‘भैरे’ « Khabarhub

युट्युबमा आयो दयाहाङको ‘भैरे’


५ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दयाहाङ राई स्टारर फिल्म ‘भैरे’ युट्युब रिलिज गरिएको छ । हलमा खासै राम्रो दर्शक प्रतिक्रिया नपाएको यो फिल्मलाई म्युजिक नेपालको च्यानलमा ‘हिट सिनेमा’ भन्दै अपलोड गरिएको छ ।

फिल्म युट्युबमा नेपालको नम्बर १ ट्रेन्डिङमा परेको छ ।

एभरेष्ट सूर्य बोहराको लेखन तथा निर्देशन रहेको यो फिल्ममा प्रेमप्रसाद पौडेल, देभीमाया अधिकारी र सविता गुरुङको लगानी रहेको छ ।

दयाहाङ राई, विक्रान्त बस्नेत, बुद्धि तामाङ, वर्षा शिवाकोटी, सुरक्षा पन्त, जयनन्द लामा, अनुभव रेग्मी लगायतका कलाकारको अभिनय रहेको यो फिल्मले सिनेमा घरमा खासै राम्रो प्रतिक्रिया पाउन सकेको थिएन ।

चलचित्रमा सूर्य थोकरको द्वन्द्व र बनिष शाहको सम्पादन छ ।

प्रकाशित मिति : ५ श्रावण २०७६, आइतबार  १ : २१ बजे

क्षेप्यास्त्र उत्पादनमा अमेरिका–जापान सहकार्य

काठमाडौँ – अमेरिका र जापानले उन्नत मध्यम दूरीका हावाबाट हावामा प्रहार

टेम्केमैयुङका स्थानीयलाई विद्युतीय चुलो वितरण

भोजपुर– ग्रामीण क्षेत्रमा स्वच्छ ऊर्जाको प्रयोग बढाउँदै परम्परागत खाना पकाउने

मस्तिष्कघातबाट ५० हजारभन्दा बढी प्रभावित

काठमाडौँ– मुलुकमा प्रत्येक वर्ष मस्तिष्कघातबाट ५० हजारभन्दा बढी मानिस प्रभावित

जनकपुरविरुद्ध काठमाडौंले जित्यो टस

काठमाडौं– तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिताअन्तर्गत जनकपुर

हराभरा प्रकृति समृद्धिको आधार

संघीय राजधानी काठमाडौँको आँगनमै उभिएर पनि प्रकृतिको शीतलता, संस्कृतिको मौलिकता,