ज्योति मगरको स्वरमा मैथिली गीत « Khabarhub

ज्योति मगरको स्वरमा मैथिली गीत


५ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गायक रुद्रसेन विश्वकर्मा र ज्योति मगरको स्वर रहेको मैथिली गीत ‘कानोमा आँहाके झुम्का’ सार्वजनिक गरिएको छ । गीतलाई युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

नेपाली, भोजपुरी तथा मैथिली गीतहरुमा स्वर दिएका  गायक रुद्रसेन विश्वकर्मा र ज्योति मगरको स्वरमा रहेको यो गीत दिवानी एल्बममा समावेश छ ।

गीतमा शब्द तथा संगीत गायक रुद्रसेन विश्वकर्माकै छ भने गीतलाई विशाल निरौलाले एरेन्ज गरेका हुन् ।

यस्तै गीतको भिडियोलाई दिपक गिरीको छायांकन छ । प्रदीपकुमार कुमार रसाइलीले भिडियोमा कोरियोग्राफी तथा निर्देशन गरेका हुन् । भिडियोमा गायक तथा मोडल रुद्रसेन विश्वकर्मा र ऋचा थापालाइ देख्न सकिन्छ ।

प्रकाशित मिति : ५ श्रावण २०७६, आइतबार  १ : ३९ बजे

मार्कोसविरुद्ध महाभियोग उजुरी दर्ता

एजेन्सी– फिलिपिन्सका नागरिक समाज समूहका सदस्यहरूले बिहीबार राष्ट्रपति फर्डिनान्ड मार्कोसविरुद्ध

‘रातो सारीमा सजिएकी म’

काठमाडौं – रातो सारी लगाएको तस्बिहरु सार्वजनिक गरेपछि नायिका सनिशा

गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता 

काठमाडौं– सरकारको प्रवक्ताको जिम्मेवारी गृहमन्त्री ओमप्रकाश अर्याललाई दिइएको छ ।

हिट फिल्म ‘ऊनको स्वीटर’ युट्युबमा

काठमाडौं – नायक विपीन कार्की र नायिका मिरुना मगर स्टारर

जाँचबुझ आयोगको म्याद २० दिन थपियो

काठमाडौं– सरकारले जेन-जी आन्दोलनका क्रममा भएको घटनाबारे अनुसन्धानका लागि गठन