सजिनको नयाँ गीतमा प्रियंका र सृष्टिको प्रेम « Khabarhub

सजिनको नयाँ गीतमा प्रियंका र सृष्टिको प्रेम


५ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गायक सजिनराज वैद्यले नयाँ गीत बजारमा ल्याएका छन् । ‘पहार’ बोलको गीत युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

गीतको भिडियोलाई प्रियंका कार्कीको आधिकारिक युट्युब च्यानलमा अपलोड गरिएको छ । ‘जस्ट एनोदर लभ स्टोरी’ भनिएको यो भिडियोमा सृष्टि श्रेष्ठ र प्रियंका कार्कीले समलिंगी प्रेमीप्रेमिकाको भूमिका निभाएका छन् । भिडियोमा प्रियंका र सृष्टिले माया शेयर गरेको देखाइएको छ ।

गीतका शब्द सजिन राज बैद्यले नै लेखेका हुन् भने भिडियोलाई अविन भोले क्यामरामा कैद गरेका हुन् । यो गीतलाई दर्शकले मन परेको प्रतिक्रिया दिएका छन् ।

प्रकाशित मिति : ५ श्रावण २०७६, आइतबार  १ : ५९ बजे

आज २०८२ साल फागुन ३० गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल फागुन ३० गते  शनिबार चैत

बुटवलको जुत्ता पसलमा आगलागी

बुटवल- बुटवलको एक जुत्ता पसलमा शुक्रबार (फागुन २९) साँझ आगलागी

शुक्रबार झापामा सबैभन्दा बढी वर्षा

काठमाडौं- मौसम बदली कायम रहँदा शुक्रबार पनि देशका विभिन्न जिल्लामा

समानुपातिक सांसदको नाम टुंग्याउन रास्वपाले डाक्यो सचिवालय बैठक

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सचिवालय बैठक डाकेको

चुनावमा महावीरले बचाए २७ लाख रुपैयाँ

काठमाडौँ- नवनिर्वाचित स्वतन्त्र सांसद महावीर पुनले आफ्नो चुनावी अभियानबाट करिब