२ किलो ‘सुन’सहित काठमाडौंको नागढुङ्गाबाट १ जना पक्राउ « Khabarhub

२ किलो ‘सुन’सहित काठमाडौंको नागढुङ्गाबाट १ जना पक्राउ


५ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सुन जस्तो देखिने पहेँलो धातुसहित काठमाडौंको नागढुङ्गाबाट १ जना पक्राउ परेका छन् ।

महानगरीय प्रहरी वृत्त थानकोटबा खटिएको प्रहरीको टोलीले सुनजस्तो देखिने २ किलो पहेँलो धातुसहित १ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा रसुवाको गोसाइँकुण्ड गाउँपालिका–५ स्याप्रुवेसी घर भएका १७ वर्षीय मिन बहादुर तामाङ छन् ।

प्रहरीले विशेष सूचनाका आधारमा चेकजाँच गर्दा लु२प ६५२ नम्बरको मोटरसाइकलमा सवार तामाङको साथबाट सुनजस्तो देखिने पहेँलो धातु बरामद गरेको हो ।

प्रहरीका अनुसार तामाङले कालो टेपले बेरेर कम्मरमा बाँधेर उक्त धातू काठमाडौंतर्फ ल्याउँदै थिए ।

प्रकाशित मिति : ५ श्रावण २०७६, आइतबार  १ : ५८ बजे

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन

एनपीएलमा श्रीलंकन कप्तान चरिथ असलंकाले विराटनगरबाट खेल्ने

काठमाडौं । विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो

कृष्णभीरको सडक खुलेपछि तुइनखोलामा पनि सञ्चालन

नारायणगढ – पृथ्वी राजमार्गअन्तर्गतको कृष्णभीरमा गएको पहिरोपछि खोलिएको नयाँ ट्र्याकबाट

भोटेकोशी बाढी : ३६ देशका ६०६ विदेशी पर्यटक अझै बेपत्ता

काठमाडौं – भोटेकोशीे बाढीमा परेर ३६ देशका ६०६ विदेशी पर्यटक