पाकिस्तानमा भएको आत्मघाती आक्रमणमा ८ जना मारिए « Khabarhub

पाकिस्तानमा भएको आत्मघाती आक्रमणमा ८ जना मारिए


५ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाकिस्तान– पाकिस्तानमा गराइएको आत्मघाती बम आक्रमणमा ८ जनाको ज्यान गएको छ ।

उत्तर पश्चिम पाकिस्तानको डेरा इस्माइल खाँ क्षेत्रमा बुर्का लगाएकी महिला आत्मघातीले बम आक्रमण गराएको अधिकारीले जनाएका छन् । आक्रमणमा अरु २६ जना घाइते भएको जनाइएको छ ।

आत्मघाती बम आक्रमण हुनु केही समय अघि नजिकैको प्रहरी चौकीमा गराइएको छुट्टै आक्रमणमा अरु २ प्रहरी मारिएको तथा अन्य केही घाइते भएको जनाइएको छ ।

आक्रमणको जिम्म पाकिस्तानमा सक्रिय तालिबान समूहले लिएको छ । पाकिस्तानी तालिबानका प्रवक्त मुहम्मद खुरासानीले आक्रमणमा आफ्नो संलग्नता रहेको स्वीकार गरेका हुन् ।

प्रकाशित मिति : ५ श्रावण २०७६, आइतबार  ५ : ०५ बजे

सुर्खेतमा एक विद्यार्थी मृत भेटिए 

सुर्खेत– सुर्खेतमा लोकसेवा आयोगको तयारी गरिरहेका अछामका एक विद्यार्थी भाडाको

रातभर मनाएर सकियो तलेजुको जात्रा

भक्तपुर– विजयादशमीका दिन मध्यरातिबाट भक्तपुरमा सुरु भएको पायःद्यो अर्थात् खड्ग

तीन हजार ५८५ यात्रुलाई प्रहरी र सशस्त्रको निःशुल्क बस सेवा

काठमाडौँ– नेपाल प्रहरी र सशस्त्र प्रहरी बलद्वारा सञ्चालित निःशुल्क बस

नदी कटान रोक्न तटीय क्षेत्रमा वृक्षरोपण

कञ्चनपुर– कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ स्थित खल्लागोठमा मछेली नदीको कटान रोक्न

विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित म्याग्दीमा पुनर्निर्माण र पुनःस्थापनाका लागि