प्रियंका चोपडाले चुरोट तान्दै गरेको तस्वीर भाइरल, बनिन् ट्रोल ! « Khabarhub

प्रियंका चोपडाले चुरोट तान्दै गरेको तस्वीर भाइरल, बनिन् ट्रोल !


५ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

प्रियंका चोपडा पछिल्लो समय आफ्ना पति निक जोनससँग आफ्नो विदाको समय बिताइरहेकी छिन् । उनी यतिबेला फ्लोरिडाको मायामीमा छिन् । उनी त्यहाँ मधु चोपडा र बैनी परिणिती चोपडासँग रमाइलो गरिरहेकी छिन् ।

उनले हालै जन्मदिन मनाएकी थिइन् । जन्मदिन कैयन् तस्वीर उनले सामाजिक सञ्जालमा शेयर गरेकी छिन् । जन्मदिनमा उनले पार्टी पनि दिएकी थिइन् । पार्टीमा उनले परिवारका साथ रमाइलो गरिन् । रमाइरहेकी प्रियंका एक तस्वीरका कारण भने ट्रोलको शिकार बनिन् ।

प्रियंकाले चुरोट तान्दै गरेको एक तस्वीरले उनलाई ट्रोल बनाएको हो उनले आफ्नी आमासँगै चुरोट पिउँदै गरेकी छिन् । प्रियंकाले यस पहिले भनेकी थिइन् कि, उनलाई दम रोग छ ।

दमको रोगी बताउने प्रियंकाले चुरोट पिउँदै गरेको भाइरल भएपछि उनलाई फ्यानले गालीसमेत गरेका छन् ।

१८ जुलाईमा प्रियंकाको जन्मदिन थियो । प्रियंका यतिबेला आफ्नी आमा, बैनी र पति निकका साथ रमाइरहेकी छिन् ।

प्रकाशित मिति : ५ श्रावण २०७६, आइतबार  ५ : ५० बजे

बालेनलाई बधाई दिँदै गगनले भने : रचनात्मक सहयोग र साथ दिन्छु

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नवनियुक्त प्रधानमन्त्री बालेन शाह

अफगानिस्तानमा भारी वर्षा र बाढी : पाँच जनाको मृत्यु, छ घाइते

काबुल- अफगानिस्तानका विभिन्न प्रान्तहरूमा पछिल्लो २४ घण्टामा परेको अत्यधिक वर्षाका

बालेनलाई बधाई दिँदै मोदीले भने : नजिकबाट काम गर्ने अपेक्षा गरेको छु

काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह

निफमा बलिउड लेजेन्ड निर्देशक सिप्पी र महानायक हमालबीच संवाद कार्यक्रम हुने

काठमाडौं – बलिउडका लेजेन्ड निर्देशक, निर्माता एवं कलाकार रमेश सिप्पी

कानुन मन्त्रीको शपथ लिएकी सोबिताले कुनै निर्णय गरिनन्

काठमाडौं- सोबिता गौतमले कानुन मन्त्रीको पदभार ग्रहण गरेकी छन् ।