सिन्धुलीमा चट्याङ लागरे एक जनाको ज्यान गयो « Khabarhub

सिन्धुलीमा चट्याङ लागरे एक जनाको ज्यान गयो


५ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुली– सिन्धुलीको हरीहरपुरगढी गाँउपालिका २ चैनपुरमा चट्याङ लागेर एक जनाको ज्यान गएको छ ।

आइतबार दिउँसो कोलगैरा भन्ने जंगलमा परेको चट्याङ लागेर स्थानिय ११ वर्षीय बालक नवराज तिरुवाको ज्यान गएको हो ।

चट्याङ लागेर बालकको घटनास्थलमा नै मृत्यु भएको स्थानीय भुवन राईले जानकारी दिए । उनी दिउसो जंगलमा च्याँउ खोज्न गएका थिए ।

प्रकाशित मिति : ५ श्रावण २०७६, आइतबार  ८ : २३ बजे

पर्सा राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ७१, ‘सिए टिएस’ प्रमाणीकरण सुरु

जनकपुरधाम– पर्सा राष्ट्रिय निकुञ्जमा पाठेबाघको सङ्ख्या बढेसँगै संरक्षण व्यवस्थापनलाई अन्तर्राष्ट्रिय

सत्ता र शंकाले ध्वस्त नेपाली कम्युनिस्ट आन्दोलन

नेपालको कम्युनिस्ट आन्दोलन सात दशकभन्दा लामो राजनीतिक यात्राबाट गुज्रिएको छ

के हो मिप्वाः लाखे ?

श्रावण कृष्ण त्रयोदशी अर्थात् ‘गथामुँगः चह्रे’ नेवार समुदायका लागि केवल

सेवाग्राहीसँग  शिष्ट व्यवहार गर्न स्वास्थ्यकर्मीलाई प्रशिक्षण

चितवन– चितवनको सरकारी अस्पताल भरतपुर अस्पताललाई हरियालीसँगै थप सेवाग्राही मैत्री

राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न, विद्युत उत्पादन परीक्षण जारी

म्याग्दी– म्याग्दीको बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न भएको छ