५९ हजार घुससहित मालपोत कार्यालयका अधिकृत पक्राउ « Khabarhub

५९ हजार घुससहित मालपोत कार्यालयका अधिकृत पक्राउ


४ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– मालपोत कार्यालय कास्कीका मालपोत अधिकृत अविनाश कुँवर ५९ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

जग्गाको रजिष्ट्रेसन पास गर्न आवश्यक पर्ने सबै कागजात पेश गर्दा पनि सेवाग्राहीसँग विभिन्न बहाना बनाएर लिएको घुससहित मालपोत अधिकृत पक्राउ परेका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पोखरास्थित कार्यालयबाट खटिएको टोलीले कुँवरलाई घुस लिइसकेको अवस्थामा पोखरा–७ मुस्ताङ चोकबाट नियन्त्रणमा लिएको हो ।

५९ हजार रुपैयाँ घुससहित पक्राउ परेका कुँवरमाथि थप अनुसन्धान भइरहेको अख्तियारका केन्द्रीय प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

प्रकाशित मिति : ४ भाद्र २०७६, बुधबार  १० : ४६ बजे

‘राष्ट्रिय सेवा दल विधेयकमाथि समितिको संशोधन सरकारद्वारा स्वीकार’

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले राष्ट्रिय सेवा

अन्तरराष्ट्रिय कल बाइपासका उपकरणसहित भारतीय नागरिक पक्राउ

काठमाडौं– अन्तरराष्ट्रिय कल बाइपासमा प्रयोग गरिएका विभिन्न उपकरणसहित भारतीय नागरिक

एन्फा निलम्बनका कारण साफमा नेपालको सहभागिता अन्योल

काठमाडौं– फिफा निलम्बनका कारण नेपाली फुटबल क्षेत्र समस्याग्रस्त बनेको भन्दै

भारतमा १० जना माओवादीलाई मृत्युदण्डको सजाय

नयाँदिल्ली– भारतको एक विशेष अदालतले सन् २०१३ मा कङ्ग्रेस पार्टीका

देशले प्राकृतिक विपद्बाट ठूलो क्षति व्यहोर्नुपर्यो : बिजुक्छे

भक्तपुर– नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले देशले विभिन्न