‘राष्ट्रिय सेवा दल विधेयकमाथि समितिको संशोधन सरकारद्वारा स्वीकार’ « Khabarhub

‘राष्ट्रिय सेवा दल विधेयकमाथि समितिको संशोधन सरकारद्वारा स्वीकार’


१ आश्विन २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले राष्ट्रिय सेवा दल विधेयकमाथि राज्य व्यवस्था तथा सुशासन समितिको संशोधन सरकारले स्वीकार गरेको बताएकी छन् ।
 
समितिको आजको बैठकमा उनले भनिन्  ‘हामीले सबैले छलफल गरेरै टुङ्ग्याएको हो । उपसमितिले राखेका विषयवस्तु खुला छलफललाई प्रधानमन्त्रीज्यूका तर्फबाट मलाई तोकिएको कारणले स्वीकार पनि गरेका छौँ ।’
 
राज्य व्यवस्था समितिले उत्कृष्ट ढङ्गबाट काम गरिरहेकामा आभार प्रकट गर्दै उनले समितिका तर्फबाट दुई वटा विधेयकसहितको प्रतिवेदन सदनमा पेस हुने अवस्थामा पुगेको बताइन्।
 

प्रकाशित मिति : १ आश्विन २०८३, बिहीबार  ६ : २४ बजे

लोकतन्त्रलाई अलोकतान्त्रिक ढङ्गले हुत्त्याउने प्रवृत्तिको अन्त्य हुनुपर्छ : ओली

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार अलोकतान्त्रिक, असामाजिक

नेपालको अर्थतन्त्र : वैदेशिक सूचक बलियो बन्दा व्यापार घाटा र महँगी भने बढ्यो

काठमाडौं– चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिना (भदौसम्म)

भूमि बैंक स्थापना गर्ने स्थानीय तहको संख्या ९ पुग्यो, थप ४ पालिकालाई मन्त्रालयले दियो स्वीकृति

काठमाडौँ– भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले

एमालेको नीति अनुसन्धान प्रतिष्ठानको वेबसाइट सार्वजनिक

काठमाडौं– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको थिङ्क ट्याङ्का

बाढी प्रभावितलाई चार लाख बढी सहयोग

काठमाडौँ– राष्ट्रिय अनुसन्धान विभाग पूर्वकर्मचारी सङ्घले भोटेकोशी बाढी पीडितलाई सहयोग