सोफी चौधरीको मादक रुप (तस्वीरहरू) | Khabarhub Khabarhub

सोफी चौधरीको मादक रुप (तस्वीरहरू)


४ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – भारतीय गायिका तथा मोडल सोफी चौधरी सामाजिक सञ्जालमा खुबै एक्टिभ रहने गर्छिन् । उनले सामाजिक सञ्जालमा अपडेट गरेका कारण फ्यानको मनमा धूम मच्चाइरहेकी छिन् ।

हालै सोफीले आफ्ना केही हट तस्वीर शेयर गरिन् । जसकारण धेरै फ्यानको नजर ती तस्वीरबाट हटेन ।

सोफी बोल्ड एण्ड ब्युटिफूल छिन् । हेरौँ उनका तस्वीर:

 

प्रकाशित मिति : ४ भाद्र २०७६, बुधबार  १ : ५६ बजे

बागलुङमा सुन्तलाखेतीप्रति आकर्षण बढ्दै

ढोरपाटन– पछिल्लो समय बागलुङमा सुन्तलाखेतीप्रति कृषकको आकर्षण बढ्दै गएको छ

छ वर्षपछि भोजपुर–विराटनगर उडान सुरु

टक्सार– उडान बन्द भएको छ वर्षपछि भोजपुर–विराटनगर पुनःहवाई उडान सुरु

वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो १७३ रनको लक्ष्य

काठमाडौं– वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई १७३ रनको लक्ष्य दिएको

नेपालगञ्जमा ‘लु’बाट जोगाउन घरदैलो अभियान

खजुरा– नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रअन्तर्गतका स्थानीयलाई तातो हावा ‘लु’बाट जोगाउन उपमहानगरले

माओवादीको संसदीय दलको बैठक सिंहदरबारमा

काठमाडौं – नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक बसिरहेको छ