१७ करोड बढी रकम हिनामिना गर्ने बैंक प्रबन्धक पक्राउ « Khabarhub

१७ करोड बढी रकम हिनामिना गर्ने बैंक प्रबन्धक पक्राउ


४ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल– साविकको वेष्टन डेभलभमेन्ट बैंक (हाल देव विकास बैंक) का तत्कालीन प्रबन्धक समिर बुढाथोकी पक्राउ परेका छन् ।

एक वर्षअघि उक्त बैंकको १७ करोडभन्दा बढी रकम हिनामिना गरेको आरोपमा दाङ प्रहरीले उनलाई पक्राउ गरेको हो ।

प्रबन्धकको जिम्मेवारीमा रहँदा ३० वर्षीय बुढाथोकीलाई १७ करोड ९९ लाख ९० हजार हिनामिना गरेको अरोपमा प्रहरीले पक्राउ गरेको जनाएको छ । बुढाथाकीलाई लमही बजारमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरिएको हो ।

‘गत बर्षको बैशाख महिनामा निजले बैंक मर्ज हुनुअघि उक्त रकम आफ्नो खातामा ट्रान्सफर गरेको देखिन्छ’ दाङका प्रहरी प्रवक्ता डिएसपी विनोदविक्रम शाहले भने ।

उनले भने, ‘हामीले यहि भदौं २ गते बैकिङ्ग कसुर मुद्दा दर्ता गरेर उनलाई पक्राउ गरेका हौं ।’

प्रकाशित मिति : ४ भाद्र २०७६, बुधबार  ७ : १९ बजे

दश दिने शिशु च्यापेरै मतदान गर्न पुगिन् रञ्जु दर्शना

काठमाडौं- देशभर चुनावी माहोल तातिइरहेका बेला काठमाडौं क्षेत्र नम्बर १

चुनावकै दिन विरोधमा उत्रिएका नेकपा बहुमतका तीन कार्यकर्ता समातिए

चितवन- चितवनमा अहिलेसम्म शान्तिपूर्ण रुपमा मतदान भइरहँदा केही ठाउँमा निर्वाचन

फागुन २१ मेरो जीवनको पुनर्जन्म हो : ओली

काठमाडौं– नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले फागुन

तनहुँमा किरियापुत्रीद्वारा मतदान

डुम्रे– प्रतिनिधिसभा सदस्य निर्वाचनको मतदान आज देशैभरि जारी छ ।

आयोगले भन्यो : दिउँसो २ बजेसम्म देशभर ४० प्रतिशत मत खस्यो

काठमाडौं– केही स्थानमा बाहेक देशभर शान्तिपूर्ण वातावरणमा उत्साहपूर्वक मतदान जारी