अमेरिकी राष्ट्रपतिको ट्वीट ‘म ईश्वरको दोश्रो जन्म हुँ’ « Khabarhub

अमेरिकी राष्ट्रपतिको ट्वीट ‘म ईश्वरको दोश्रो जन्म हुँ’


४ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमेरिका– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू ईश्वरको दोश्रो जन्म भएको दाबी गरेका छन् । राष्ट्रपति ट्रम्पले दक्षिणपन्थी रेडियो प्रस्तोता वायन एलन रुटको भनाइ ट्वीट गर्दै आफू ईश्वरको दोश्रो जन्म भएको दाबी गरेका हुन् ।

ट्वीटमा ट्रम्पले आफू इजरायलको राजा भएको समेत उल्लेख गरेका छन् । वायन एलन रुटको भनाइ उद्धृत गरिएको उनको ट्वीटमा लेखिएको छ– ‘राष्ट्रपति ट्रम्प यहूदी र इजरायलका लागि अमेरिकामात्र नभइ विश्वका सबैभन्दा महान् राष्ट्रपति हुन्, इजरायलका लागि उनी इतिहासकै सबैभन्दा उत्कृष्ट राष्ट्रपति हुन्…. र इजरायलका यहूदीहरुले उनलाई इजरायलको राजाजत्तिकै माया गर्छन् ।’

‘उनीहरु उनलाई ईश्वरको दोश्रो जन्म जत्तिकै माया गर्छन्… तर अमेरिकी यहूदीहरुलाई भने उनीबारे थाहा छैन वा मन पराउँदैनन् । उनीहरुलाई भने आफूले भनिरहेको वा गरिरहेको कुरा पनि थाहा छैन । यसको कुनै अर्थ छैन ।’ ट्रम्पले लेखेका छन् ।

प्रकाशित मिति : ४ भाद्र २०७६, बुधबार  ७ : ३५ बजे

माहुत समुदाय : परम्परागत पेसा छुट्यो, अभाव र संकट घटेन

राँझा– बाँकेको डुडुवा गाउँपालिका–६ हिरमिनियास्थित मगन्ताटोलका केलाराम माहुत रोजगारीको खोजीमा

कुनै पनि उम्मेदवारलाई समर्थन गरेको छैन : गगन थापा

काठमाडौं- नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगन थापाले आफ्नो नाम जोडेर विभिन्न

कांग्रेस महाधिवेशन : मतदान गर्न लाइनमा प्रतिनिधि

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान गर्न

दसैंको अग्रिम टिकट लिन नयाँ बसपार्कमा यात्रुको भीड (तस्बिरहरू) 

काठमाडौं- वडा दसैं नजिकिएसँगै काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्कमा घर फर्किने यात्रुको

व्यावसायिक कुखुरापालनप्रति आकर्षण बढ्दै

बागमती– मकवानपुरमा व्यावसायिक कुखुरापालनतर्फ आकर्षण बढ्दै गएको छ । कमानेबाट