एथ्लेटिकोसँग युभेन्ट्स पराजित « Khabarhub

एथ्लेटिकोसँग युभेन्ट्स पराजित


९ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी । जोसे जिमिनेज र कप्तान डिएगो गोडीनले एक एक गोल गरेपछि च्याम्पियन्स लिग अन्तर्गत अन्तिम—१६ को पहिलो लेगमा इटालियन क्लब युभेन्ट्स स्पेनिस क्लब एथ्लेटिको मड्रिडसँग पराजित भएको छ ।

बुधबार राति भएको खेलमा युभेन्ट्स एट्लेटिकोसँग २—० ले गोल अन्तरले पराजित भएको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा ७८ औं मिनेटमा जिमिनेजले गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए ।

त्यसपछि खेलको ८३ औं मिनेटमा गोडीनले गोल गर्दै एथ्लेटिकोलाई २—० को अग्रता दिलाए । उनको गोल ने जितका लागि निर्णायक बन्यो ।

युभेन्ट्सका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डो, पाउल डिबला लगायतको केही उत्कृष्ट प्रहारहरु गोलमा गोलमा परिणत हुन नसक्दा युभेन्टस्ले हार बेहोरेको हो ।

प्रकाशित मिति : ९ फाल्गुन २०७५, बिहीबार  ९ : १२ बजे

विश्वकपको अन्तिम खेलमा आज स्कटल्यान्डसँग भिड्दै नेपाल

काठमाडौं– आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’मा रहेको नेपालले

म्याग्दीका उम्मेदवारको चुनावी मुद्दा : ‘वैकल्पिक सडक’ को व्यवस्था

म्याग्दी– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा म्याग्दीका उम्मेदवारले जिल्लाको पश्चिमी क्षेत्र

विदेश पठाउने भन्दै ६५ लाख ठगी गर्ने चार जना पक्राउ

काठमाडौं– काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले रोजगारीका लागि

विश्वकपमा रोचक समीकरण : अस्ट्रेलियालाई हराउँदै श्रीलंका सुपर आठमा

काठमाडौं – आईसीसी टी–२० विश्वकप क्रिकेटको आयोजक श्रीलंका सुपर आठ

पशुपतिमा आएका नागा बाबासहित साधुसन्तलाई बिदाइ गरिँदै

काठमाडौं– महाशिवरात्रिको उपलक्ष्यमा पशुपतिनाथको दर्शनका लागि आएका नागा बाबालगायत साधुसन्तलाई