पहिलो पटक दौरासुरुवाल लगाउँदा बाबुराम मख्ख ! « Khabarhub

पहिलो पटक दौरासुरुवाल लगाउँदा बाबुराम मख्ख !


९ फाल्गुन २०७५, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


759
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–अर्थमन्त्री तथा प्रधानमन्त्री हुँदा राष्ट्रिय पोशाक दौरासुरुवाल नलगाएर चर्चामा आएका डा बाबुराम भट्टराई दौरासुरुवालमा ठाँटिदा फेरि चर्चामा आएका छन् ।

कर्णाली प्रदेश पुगेका नयाँ शक्ति नेपालका संयोजक डा भट्टराईले पहिलो पटक दौरासुरुवाल लगाएर ठाँटिएको तस्बिर सामाजिक सञ्जालमा भाइरल बन्दै गएको छ ।

पूर्वप्रधानमन्त्री डा भट्टराईले आफैं सामाजिक सञ्जाल ट्वीटरमार्फत दौरासुरुवालमा कर्णाली पुगेको लेखेका छन् ।

जीवनमै पहिलो पटक दौरासुरुवालमा देखा परेका उनी निक्कै खुसी र मख्ख देखिन्छन् । उनीसँगै रहेकी श्रीमती हिसिला यमी पनि निक्कै खुशी मुद्रामा देखिन्छिन्। पहिलो पटक दौरासुरुवाल लगाएर नै होला बाबुराम निक्क फरक देखिएका छन् ।

खस बाहुल्य कर्णाली प्रदेशको पोशाक दौरासुरुवाल भएकाले आफूले पनि कर्णाली पूग्दा स्थानीय पोशाक लगाएको भट्टराईको दाबी छ ।

 

 

प्रकाशित मिति : ९ फाल्गुन २०७५, बिहिबार  ११ : ०२ बजे

रुसी ऊर्जा व्यापारमाथिको प्रतिबन्धमा ट्रम्पको छुट

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसको ऊर्जा क्षेत्रबाट हुने आम्दानीलाई लक्षित

मतदाता नामावली अद्यावधिक : एक लाख ८७ हजार मतदाता थपिए

काठमाडौँ– निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक गरेको छ । गत

बनेपामा ग्यास बुलेटको ठक्करबाट ९ वर्षीय बालकको मृत्यु, आमाबुबा घाइते

काभ्रेपलाञ्चोक- काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१३ भैँसेपाटीस्थित अरनिको राजमार्गमा ग्यास बुलेटले मोटरसाइकललाई

हुथीविरुद्ध इजरायलको सहयोग लिन साउदीलाई ट्रम्पको आग्रह

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यमनका हुथी विद्रोहीविरुद्ध इजरायलले प्रस्ताव गरेको

इलाममा धारिलो हतियार प्रहार गरी एक पुरुषको ह*त्या

इलाम- इलामको रोङ गाउँपालिका–३ पात्लेडाँडामा धारिलो हतियार प्रहार गरी एक पुरुषको