कार्यदलको म्याद थप गर्नेबारे नेकपा बैठकमा कुरा मिलेन « Khabarhub

कार्यदलको म्याद थप गर्नेबारे नेकपा बैठकमा कुरा मिलेन


९ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पार्टी एकीकरणबारे सुझाव पेश गर्न गठिन कार्यदलबारे नेकपाको सचिबालय बैठक अनिर्णित बनेको छ ।

विहीवार विहान कार्यदलका सदस्यहरुसमेतको उपस्थितिमा बसेको सचिवाल बैठकमा कार्यदलका सदस्यहरुले एक हप्ता समय थप गर्न आग्रह गरेका थियो । तर सचिबालय बैठकले यसबारे केही निर्णय गर्न सकेन । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले सचिवालय बैठकमा थप छलफल आवश्यक भएकाले  शुक्रबार विहान ९ बजे पुन बैठक बस्ने जानकारी दिए ।

कार्यदलसँग संयुक्त बैठकपछि सचिबालय बैठक छुट्टै बसेको थियो ।

मंसिरमा बसेकोे स्थायी समिति बैठकले पार्टी एकताको बाँकी कामलाई पूरा गर्न सिफारिश गर्ने गरि प्रतिवेदन तयार गर्नका लागि रामबहादुर थापाको नेतृत्वमा ९ सदस्यीय कार्यदल गठन भएको थियो । तर तोकिएको सयमा कार्यदलले कुनै निर्णय गर्न नसकेपछि पूर्ण नभएको प्रतिवेदन सचिबालयमा बुझाएको थियो ।

प्रकाशित मिति : ९ फाल्गुन २०७५, बिहीबार  १२ : २३ बजे

पेलेदेखि जिदानसम्म: खेलको शैली बदल्ने विश्वकपका पाँच खेलाडी

विश्वकप फुटबलको सबैभन्दा ठूलो मञ्च हो, जहाँ खेलाडीहरू केवल ट्रफीका

प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल हुने

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ ।

मधेस र कोशी प्रदेशको तराई क्षेत्रमा तातो दिन हुने सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

पर्वतमा जिप दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते

पर्वत – पर्वत जिल्लाको कुश्मा नगरपालिका–१४ आर्थरडाँडाखर्कमा गएराति भएको जिप

बुटवल–नारायणगढ सडकमा यात्रा सहज बन्दै

भैरहवा– वर्षौंदेखि निर्माणका कारण जाम, धुलो र अस्तव्यस्ताको समस्या झेल्दै