१५ सय लिटर अवैध मदिरा नष्ट « Khabarhub

१५ सय लिटर अवैध मदिरा नष्ट


९ फाल्गुन २०७५, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– महानगरीय प्रहरी वृत्त बौद्धले अवैध घरेलु मदिरा नष्ट गरेको छ । प्रहरीले  विहीबार काठमाण्डौ महानगरपालिका ६ बौद्धस्थित नँयाबस्तीमा क्षेत्रमा मदिरा बरामद गरी नष्ट गरेको हाे ।

घरेलु मदिरा बिक्री वितरण गर्ने गरेको सूचनाको आधारमा खटिएको प्रहरी टोलीले विभिन्न भट्टी पसलहरूबाट तयारी मदिरा १५ सय लिटर र मदिरा बनाउन प्रयोग गर्ने कच्चा पदार्थ १५ हजार ७ सय लिटर नियन्त्रणमा लिई स्थानियको रोहबरमा नष्ट गरेको हो ।

साथै प्रहरीले ग्यास चुलो ३ थान, ग्यास सिलिन्डर ३ थान र प्लाष्टिकका ड्रम १ सय १८ थान बरामद गरेको छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०७५, बिहिबार  ५ : ०१ बजे

१५ वर्षपछि दसैँ गीतमा फर्किए सुरेश अधिकारी, ‘रातो टीका जमरा’ सार्वजनिक

काठमाडौँ – वरिष्ठ संगीतकार सुरेश अधिकारी करिब १५ वर्षपछि नयाँ दसैँ

रुसमाथिका प्रतिबन्धमा ट्रम्पको रोक

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसमाथि थप आर्थिक प्रतिबन्ध

दाङका थारू बस्तीमा सख्या पैयाँ नाचको रौनक

घोराही– दाङका थारू बस्तीमा यति बेला सख्या पैयाँ नाचको रौनक

दसैँका लागि कलंकीमा खसीबोका किनबेच सुरु, बजारमा चहलपहल

काठमाडौँ- बडादसैँ नजिकिएसँगै काठमाडौंको कलंकीमा खसी, बोका, भेडा, च्याङ्ग्रा तथा कुखुराको

महाअष्टमीमा मैतीदेवी मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू) 

काठमाडौँ- बडादसैँको आठौँ दिन महाअष्टमीका अवसरमा काठमाडौंको मैतीदेवी मन्दिरमा बिहानैदेखि दर्शनार्थीको