सेड्रिना र कृषलको रोमान्स, घुङ्गट ओढ्न सेड्रिनालाई कृषलको आग्रह (भिडियो) « Khabarhub

सेड्रिना र कृषलको रोमान्स, घुङ्गट ओढ्न सेड्रिनालाई कृषलको आग्रह (भिडियो)


९ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल आइडलबाट एकाएक चर्चामा आएका कृषल कँडेल र ‘नाइँ नभन्नू ल ५’ बाट चर्चामा आएकी कलाकार सेड्रिना शर्माको अभिनय रहेको गीत सार्वजनिक भएको छ । उक्त गीत युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

‘ओढेर घुङघट’ बोलको गीतमा कृषल कँडेलकै स्वर रहेको छ भने संगीत अर्जुन पोखरेलको छ । यस्तै गीतका शब्द निपृश उप्रेतीले लेखेका हुन् ।

दीपक आचार्यले निर्देशन गरेको गीतको भिडियोमा सेड्रिना र कृषललाई रोमान्टिक रुपमा प्रस्तुत गरिएको छ । कृषल र सेड्रिनाको जोडीलाई पहिलोपटक अनस्किृन देखिएको हो ।

गीत सुन्नेले युट्युबमा मन परेको प्रतिक्रिया दिएका छन् ।

प्रकाशित मिति : ९ फाल्गुन २०७५, बिहीबार  ६ : ०२ बजे

भौतिक मन्त्रीले भने, ‘कर्मचारीले कमिशन मागे मलाई सिधै जानकारी दिनु, कारबाही गर्छु’

काठमाडौं- भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनील लम्सालले कुनै पनि

शासकीय सुधार कार्यसूची : स्वास्थ्य क्षेत्रमा डिजिटल प्रणाली चुस्त बनाइने

काठमाडौं– मन्त्रिपरिषद्को चैत १३ को बैठकबाट स्वीकृत शासकीयसम्बन्धी एक सय

सेराले नेपालमा ल्यायो ‘सल्टाइ ग्यालरी’ र ‘सल्टाइ हब’  

काठमाडौं- सेराले नेपालमा नयाँ ‘सेरा सल्टाइ ग्यालरी’ र ‘सेरा सल्टाइ

बालेन सरकारले सुशासनको योजना अघि सारेपछि तर्सिए पुँजीबजारका कारोबारी, निरन्तर ओरालो लाग्यो नेप्से

काठमाडौं– बालेन्द्र शाह ‘बालेन’ सरकारले शासकीय सुधारको कार्यसूची अघि सारेपछि

प्रधानमन्त्री आए, कुर्सीमा बसे : माननीयज्यूहरू आउँदा खुसी लाग्यो भने, अरू केही बोलेनन्

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाह त्यसै पनि कम बोल्ने नेतामा पर्छन्