प्रधानसेनापति थापा र बेलायती सशस्त्र बलका राज्यमन्त्रीबीच शिष्टाचार भेटवार्ता | Khabarhub Khabarhub

प्रधानसेनापति थापा र बेलायती सशस्त्र बलका राज्यमन्त्रीबीच शिष्टाचार भेटवार्ता


९ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानसेतापति पूर्णचन्द्र थापा र नेपाल भ्रमणमा रहेका बेलायती सशस्त्र बलका राज्यमन्त्री मार्क ल्याङकेस्टरबीच बिहीबार शिष्टाचार भेटवार्ता भएको छ ।

भेटवार्तामा प्रधानसेनापति थापा र राज्य मन्त्री ल्याङकेस्टरबीच द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा चर्चा भएको जनाइएको छ ।

भेटका अवसरमा मन्त्री ल्याङकेस्टरले प्राकृतिक संरक्षणमा नेपाली सेनाको भूमिका प्रशंसनिय रहनुका साथै भविष्यमा दुवै देशका सेनाबीच सहकार्य बढ्नसक्ने धारण राखे ।

प्रकाशित मिति : ९ फाल्गुन २०७५, बिहीबार  ६ : ४२ बजे

आर्मीका आलमले आठ विकेट लिँदा पुलिस १२५ रनमा अलआउट

काठमाडौं – जय ट्रफी एलिट कप क्रिकेटको दोस्रो दिनको सुरुवातमा

व्यक्तिको आवश्यकताले पार्टी जन्माउने होइन

जीवनको ऊर्जाशील समय व्यतीत गरेको पार्टीमा आफ्नो उपयोगिता सकिएपछि फेरि

जय ट्रफी कपको दोस्रो दिन : सोमबारका खेल हुँदै

काठमाडौं – जय ट्रफी मेन्स एलिट कपमा सोमबार दोस्रो दिनका

बीपी उद्यानको अतिक्रमित जग्गामा बनेका संरचना हटाइँदै

वीरगञ्ज– पर्साको वीरगञ्ज महानगरपालिकाले घण्टाघरचोकसँगै रहेको बीपी उद्यानको अतिक्रमण गरेर

‘पुष्पा–२’को आक्रमक व्यापार : बन्यो सबैभन्दा बढी कमाउने भारतीय फिल्म

काठमाडौं – तेलगु नायक अल्लु अर्जुन स्टारर फिल्म ‘पुष्पा–२’ले भारतीयक