म्युनिखमा गोली चल्यो, दुई जनाको मृत्यु « Khabarhub

म्युनिखमा गोली चल्यो, दुई जनाको मृत्यु


९ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– जर्मनीको म्युनिख शहरमा गोली चल्दा दुई जनाको ज्यान गएको छ । म्युनिख शहरमा रहेको निर्माण स्थलमा बन्दुकधारीले गोली हानी एकजनाको हत्या गरेको र बन्दुकधारीले पछि आत्महत्या गरेका थिए ।

घटना आतंकवादसँग सम्बन्धित नरहेको जर्मन प्रहरीले जनाएको छ । घटनापछि स्थितिलाई नियन्त्रणमा लिइएको र त्यहाँ कुनै सुरक्षा खतरा नरहेको अधिकारीले जनाएका छन् ।

प्रकाशित मिति : ९ फाल्गुन २०७५, बिहीबार  ७ : ०९ बजे

‘महामारी सामना गर्न विश्वलाई थप तयारी आवश्यक’

जेनेभा– विश्व महामारी रोकथाम, पूर्वतयारी र प्रतिकार्यका लागि अझै पर्याप्त

रास्वपा अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिक विभागमा कार्कीसहित तीनजना नियुक्त

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिक विभाग

खगेन्द्र सुनारको प्रश्न : सांसदले संसदभित्रै महँगो चिया-खाजा खानुपर्ने अवस्था किन ?

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारले संघीय संसद् परिसरमा

बसभित्रै आत्मदाह प्रयास गरेका दावाको शरीर ९० प्रतिशत जल्यो, अवस्था गम्भीर

काठमाडौं- काठमाडौंको त्रिपुरेश्वरमा एक सार्वजनिक बसभित्रै आगो लगाएर आत्मदाह प्रयास

इटालीका विद्यालयमा बुर्का र नकाब प्रतिबन्धको तयारी

एजेन्सी – इटालीले विद्यालयमा बुर्का, नकाबलगायत अनुहार ढाक्ने पोसाकमा प्रतिबन्ध लगाउने