संसारकै अग्लो भवन बुर्ज खालिफामा नेपाली झण्डा फरफरायो « Khabarhub

संसारकै अग्लो भवन बुर्ज खालिफामा नेपाली झण्डा फरफरायो


४ आश्विन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्वकै अग्लो भवन बुर्ज खालिफामा नेपालको राष्ट्रिय झण्डा फरफराएको छ ।

नेपालको संविधान दिवसको अवसरमा बुर्ज खालिफामा नेपाली झण्डा फरफराइएको हो ।

यूएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालका अनुसार सरकारको अनुमतिमा १ मिनेटसम्म बुर्ज खलिफाको भवनमा नेपाली झण्डा फहराइएको हो ।

यूएईको स्थानीय समयअनुसार शुक्रबार साँझ ९:१० (नेपाली समय १०:५५)बजे मा संयुक्त अरब इमिरेट्सको दुबईस्थित संसारकै सबैभन्दा अग्लो भवनमा पहिलो पटक फहराइएको हो ।

संसारको अग्लो भवन बुर्ज खलिफामा नेपाली झण्डा फहराउँदा नेपाली पहिचान, नेपालले तय गरेको पर्यटन वर्ष २०२० लाई समेत सहयोग पुग्ने विश्वास लिएको बताए ।

बुर्ज खालिफामा नेपाली झण्डा फरफराएपछि यूएईमा रहेका नेपालीले खुसीयाली मनाएका थिए ।

प्रकाशित मिति : ४ आश्विन २०७६, शनिबार  ७ : १२ बजे

मिठाईमा मिसाइएका पदार्थ र उपभोग्य मिति अनिवार्य

काठमाडौं – मिठाई उत्पादन तथा बिक्री वितरण गर्ने व्यवसायीले आफूले

हात्ती मारेको अभियोगमा पक्राउ

सप्तरी – हात्ती मारेर गाडेको आरोपमा शुक्रबार एक जनालाई पक्राउ

महाधिवेशनबाट थप शक्तिशाली बने गगन, टिम पनि सहज

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट सभापति गगन थापा थप शक्तिशाली

अबदेखि बिटुमिन र असफाल्टको सडक निर्माण गर्न नमिल्ने

काठमाडौ– सरकारले सार्वजनिक खरिद तथा पूर्वाधार निर्माणमा स्वदेशी उत्पादन र