आँखा सम्बन्धी रोचक तथ्य, जुन तपाईंलाई थाहा नहुन सक्छ « Khabarhub

आँखा सम्बन्धी रोचक तथ्य, जुन तपाईंलाई थाहा नहुन सक्छ


४ आश्विन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

आँखा जसले संसार देखाउँछ । आँखा हरेक प्राणीको निकै नै महत्वपुर्ण अंग हो ।

यहाँ हामीले मानिसको आँखाको बारेमा केही तथ्य हरु प्रस्तुत गरेका छौं । जुन तथ्यबारे तपाईंलाई जनाकारी नहुन पनि सक्छ ।

  • – मानिसको आँखा २० लाख हाराहारी भाग मिलेर बनेको हुन्छ ।
  • – आँखाको कोर्नियामा रगत प्रवाह हुँदैन । कोर्निया शरीरको एक मात्र त्यस्तो तन्तु हो ।
  • – एउटा स्वस्थ मानिसले प्रतिमिनेट औषत १७ पटक आँखा झिम्काउँछ भने १ दिनमा करिब १६ हजार पटक र १ बर्षमा ६० लाख पटक आँखा झिम्काउँछ ।
  • – बयस्क मानिसको एउटा आँखाको तौल करिव २८ ग्राम हुन्छ ।
  • – कुनैपनि मानिसको जन्मदेखि मृत्युसम्ममा नै आँखाको आकार परिवर्तन हुँदैन ।
  • – हाछिउ गर्ने बेलामा सँधै आँखा बन्द हुन्छ ।
  • – भर्खर जन्मेको बच्चा रुन्छ तर उसको आँखामा आँसु भने आउँदैन ।
  • – कुनैपनि मानिसको आँखाको रिजोलुसन ५७६ मेघा पिक्सेल हुन्छ ।
  • – पृथ्वीको भुभाग समतल भएको स्थानमा एउटा स्वस्थ आँखाले ५० किलोमिटर पर सम्म बलिरहेको बत्ति देख्न सक्छ ।
  • – कुनैपनि मानिसको आँखाले १ करोड फरक रङ्ग छुट्याउने क्षमता राख्छ ।
  • – हरेक पटक आँखा झिम्क्याउँदा आँखा करीव ०.३ सेकेन्डको लागि बन्द हुन्छ । यसको मतलब हाम्रो आँखा झिम झिम गर्दा प्रतिदिन करिव ३० मिनेट बन्द हुने गर्छ ।

प्रकाशित मिति : ४ आश्विन २०७६, शनिबार  ९ : २५ बजे

ट्रम्प र जेलेन्स्कीबीच फ्लोरिडामा भेटवार्ता हुने

किएभ – रुसको आक्रमण अन्त्य गर्ने प्रयासबारे छलफल गर्न यसै

बैतडीमा दुई दिनदेखि बेपत्ता व्यक्ति मृत फेला, हत्याको आशङ्का

बैतडी – दुई दिनदेखि बेपत्ता रहेका जिल्लाको शिवनाथ गाउँपालिका–२ सनकोट

प्रधानमन्त्री भन्छिन्, ‘देश नै तहसनहस हुँदा पनि चेतेनन्, अब पुरानै तरिकाले चल्दैन’

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले विचार फरक भए पनि राष्ट्रिय हितका

सुर्खेत विमानस्थलमा विपद् उद्धार पोखरी निर्माण सुरु

काँक्रेविहार- सुर्खेत विमानस्थल परिसरमा मानवीय सहायता तथा विपद् उद्धार पोखरी