मधेशवादी दलहरुको विरोधमा राजधानीमा प्रदर्शन « Khabarhub

मधेशवादी दलहरुको विरोधमा राजधानीमा प्रदर्शन


४ आश्विन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मधेशवादी दलहरुको विरोधमा राजधानीमा प्रदर्शन भएको छ ।

मधेशी पत्रकार समाजले शनिवार राजधानीको माइतिघर मण्डलामा मधेशवादी दलहरुको विरोधमा प्रदर्शन गरेको हो ।

उनीहरुले सरकारसँग भएका सम्झौता कार्यान्वयनका लागि मधेशवादी दलहरुलाई दवाव दिएका छन् ।

सरकारसँग भएको सम्झौता लागू गर, थारु मधेशी भाइभाइ/थारु मधेशी जनजाति एक हौं लगायतका नारा लेखिएका प्लेकार्डसहित उनीहरुले प्रदर्शन गरेका हुन् ।

प्रकाशित मिति : ४ आश्विन २०७६, शनिबार  ९ : ०१ बजे

पुस्तान्तरणको प्रतीक्षामा पाल्पाको लाखे नाच

पाल्पा– दुईदशक अघिसम्म ‘लाखेजात्रा’ भन्नेबित्तिकै गाउँगाउँबाट मानिस तानसेन आउँथे ।

रसुवा बाढीपछि सरकारलाई सुझाव दिन संसदीय विशेष समिति बनाउन बसेको प्रमुख दलको बैठक निष्कर्षविहीन

काठमाडौं- रसुवा बाढीपछि सरकारलाई आवश्यक सुझाव दिन संसदीय विशेष समिति

दुवै पक्षको महाधिवेशनमा सहभागी नहुने अडानमा पूर्णबहादुर र शेखर

काठमाडौं- नेपाली कांग्रेसका शीर्ष नेता डाक्टर शेखर कोइराला र पूर्वकार्यवाहक

रास्वपा सांसद भन्छन्- विदेशीले पठाएको राहत सामग्री एयरपोर्टमै अलपत्र छ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद यज्ञमणि न्यौपानेले त्रिभुवन विमानस्थलको कार्गोमा

निजी क्षेत्रलाई प्रोत्साहन गर्न राज्यले नीति निर्माण, संरक्षण र नियमन गर्नुपर्छ : सभामुख अर्याल

काठमाडौं– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले निजी क्षेत्रलाई प्रोत्साहन गर्न राज्यले