पहिलो संस्करणको ‘द हन्ड्रेड’मा सन्दीप छनोट, १ लाख पाउण्डमा अनुबन्ध « Khabarhub

पहिलो संस्करणको ‘द हन्ड्रेड’मा सन्दीप छनोट, १ लाख पाउण्डमा अनुबन्ध


४ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेले द हन्ड्रेड अर्थात एक सय बलको क्रिकेट प्रतियोगितामा लागि छ्नोट भएका छन् ।

आइतबार राति भएको ड्राफ्टमा एक लाख पाउण्ड अर्थात लगभग नेपाली १ करोड ५० लाख रुपैयाँमा ओभल इनसिभल्सले सन्दीपलाई अनुबन्ध गरेको हो ।

सन्दिपको टिममा रहेका चर्चित खेलाडीहरुमा टोम कुरान, रेली रोस्वो, साम कुरान, जेसोन रोय, सुनील नारान, साम बिलिङ लगायत छन् ।

विश्वका थुप्रै फ्रेन्चाइज लिग खेलिसकेका सन्दीपले ‘द हन्ड्रेड’ मा हालसम्मकै उच्च मूल्य पाएका हुन् ।

इंग्ल्याण्ड र वेल्स क्रीकेट बोर्डको आयोजनामा हुने प्रतियोगिता अर्को बर्षको जुलाईमा गरिनेछ । प्रतियोगितामा ८ टिमको सहभागिता रहेने छ ।

यसअघि अघिल्लो बुधबार नै युएईमा हुने टि–१० को लिगमा डाफ्ट्रमार्फत कर्नाटक टस्कर्सले क्याटगरी ‘ए’ मा राख्दै सन्दीपलाई ४५ हजार अमेरिकन डलरका साथ अनुवन्धित गरेको थियो ।

प्रकाशित मिति : ४ कार्तिक २०७६, सोमबार  ७ : १० बजे

बाजुरा केन्द्र भएर गयो भूकम्प

काठमाडौं । बुधबार राति बाजुरा जिल्लालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको

युक्रेनमाथि रुसी आक्रमण, कम्तीमा १२ जनाको मृत्यु

काठमाडौं । रुसी मिसाइल र ड्रोन आक्रमणका कारण युक्रेनमा तीनजना

कांग्रेसका उम्मेदवारहरूको अन्तिम सूची प्रकाशन (नामसहित)

काठमाडौँ । नेपाली कांग्रेसका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको छ।

नेपालका लागि नयाँ भारतीय राजदूतमा सुधाकर दलेला प्रस्ताव

काठमाडौं । भारतले विदेश मन्त्रालयका सचिव (आर्थिक सम्बन्ध) सुधाकर दलेलालाई

कांग्रेस सभापतिमा श्यामकृष्णको उम्मेदवारी कायमै

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा आफ्नो उम्मेदवारी कायमै रहेको श्यामकृष्ण