स्वास्थ्य सचिव चौधरीले दिइन् राजीनामा | Khabarhub Khabarhub

स्वास्थ्य सचिव चौधरीले दिइन् राजीनामा


४ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य सचिव पुष्पा चौधरीले राजीनामा दिएकी छिन् ।

उनको आइतवार नै राजीनामा स्वीकृत भएको छ । सरकारविरुद्ध हालेको मुद्धा फिर्ता लिएपछि उनको राजीनामा स्वीकृत भएको मन्त्रालय स्रोतको भनाइ छ ।

उनले गतवर्ष कार्तिकमा सरकारले गरेको सरुवा निर्णयविरुद्ध अदालतमा मुद्धा दर्ता गरेकी थिइन् ।

डा चौधरीले विश्व स्वास्थ्य संगठनमा जागिर खान सरकारी जागिरबाट राजिनामा दिएको बुझिएको छ ।  डा संगठनको भारतमा रहेको कार्यालयमा जागिर खान स्वास्थ्य सचिवको पदबाट राजिनामा दिएकी हुन् ।

उनी संगठनको मातृ तथा बाल स्वास्थ्यमा पि फाइब लेभलको पदमा जागिरका लागि परिक्षा र अन्तर्वाता समेत दिइसकेको स्रोतको भनाइ छ ।

प्रकाशित मिति : ४ कार्तिक २०७६, सोमबार  १ : ०५ बजे

मुम्बई १४५ रनमा समेटिँदा कोलकाताको शानदार जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

बागमतीसहित पाँच प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं- आज २०८१ साल वैशाख २२ गते शनिबार सन् २०२४

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख २२ गते शनिबार तदनुसार

आज २०८१ साल वैशाख २२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २२ गते शनिबार तदनुसार