खुट्टाको औंला भाँचिएपछि लुकास भास्क्केज एक महिना मैदान बाहिर हुने « Khabarhub

खुट्टाको औंला भाँचिएपछि लुकास भास्क्केज एक महिना मैदान बाहिर हुने


६ मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- रियल मड्रिडमा विंगर लुकास भास्क्वेज एक महिना मैदान बाहिर रहने भएका छन् ।

आफ्नो तौल घटाउन जिममा व्यस्त रहेका भास्क्वेजको देब्रे खुट्टाको औला भाचिएपछि एक महिना मैदान बाहिर रहने भएका हुन् ।

२८ वर्षे भास्क्वेज यस अघि काल्फ इन्जुरीको कारण ६ हप्ता मैदान बाहिर रहेका थिए । अब उनी थप एक महिना मैदान बाहिर रहने छन् ।

स्पेनिस विंगर भास्क्वेजले यस सिजन ९ खेलमा मात्र १ गोल गरेका छन् ।

प्रकाशित मिति : ६ मंसिर २०७६, शुक्रबार  ८ : ५७ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन