साग फुटबल– नेपालको पहिलो खेल बंगलादेशसँग « Khabarhub

साग फुटबल– नेपालको पहिलो खेल बंगलादेशसँग


६ मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– १३ औं दक्षिण एसिशयाली खेलकुद (साग) प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा नेपालले बंगलादेशसँग आफ्नो पहिलो खेल खेल्ने भएको छ ।

नेपालले मंसिर १५ गते बंगलादेशसँग पहिलो खेल दशरथ रंगशालामा खेल्ने भएको हो । त्यस्तै नेपालले दोस्रो खेल १९ गते भुटानसँग खेल्ने छ ।

समूह एमा नेपालसहित बंगलादेश र भुटान रहेका छन् भने समूह बीमा भारत, माल्दिभ्स र श्रीलंका रहेका छन् ।

विजेता र उपविजेता सेमिफाइनलमा प्रवेश गर्नेछन् ।

समूह एको विजेताले समूह बीको उपविजेता र समूह बीको विजेताले समूह एको उपविजेतासँग सेमिफाइन खेल खेल्नेछन् । सेमिफाइनल खेल २२ गते हुनेछ ।

फाइनल खेल मंसिर २४ गते हुनेछ ।

प्रकाशित मिति : ६ मंसिर २०७६, शुक्रबार  २ : १२ बजे

इरानी सेनाको कब्जामा रहेका नेपाली नागरिक अमृतलाई मुक्त गर्न कांग्रेसको माग

काठमाडौँ- नेपाली कांग्रेसले इरानी सेनाको नियन्त्रणमा रहेका नेपाली नागरिक अमृत

संसद्का जेष्ठ सदस्य केसीको शपथ बुधबार

काठमाडौँ – प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीको शपथ ग्रहण यही

करेन्ट लागेर रौतहटमा ८४ वर्षीया वृद्धाको मृत्यु

रौतहट- रौतहटमा करेन्ट लागेर एक वृद्धाको मृत्यु भएको छ। गुजरा

‘इन्टरनेट सेवामा थप शुल्क नलाग्ने’

काठमाडौँ – महान्यायाधिवक्ताको कार्यालयले फिक्स्ड ब्रोडब्यान्ड इन्टरनेट सेवामा उपभोक्तामाथि थप

कांग्रेस केन्द्रीय कार्यसमितिले के-के गर्‍यो निर्णय ?

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सभापति गगनकुमार थापाद्वारा